अभियन्ता ईः ले सडक व्यवसाय, अनौपचारिक क्षेत्र व्यवस्थापन र गरिबको पक्षमा संघीय सरकारको भूमिका माग गर्दै ‘लुम्बिनी–सिंहदरबार पैदलयात्रा’ गर्ने भएका छन् ।...
ट्वीटरका नयाँ मालिक इलोन मस्कले ट्वीटरको कम आम्दानीका लागि अभियन्ता समूहहरूलाई दोष दिएका छन्। मस्कको आरोप छ कि कम्पनीले खर्च कटौती गर्नको लागि कर्मचारी कटौती गरेसँगै अभियन्ता समूहहरूले विज्ञापनदाताहरूलाई ट्वीटरको आय कटौती गर्न दबाब दिइरहेका छन् ।उनले ट्वीटरमा लेखेका छन्, ‘ट्वीटरको कमाई निकै कम भएको छ । अभियन्ता समूहहरूले विज्ञापनदाताहरूलाई दबाब दिइरहेका छन्, जबकी सामग्री मोडरेसन अपरिवर्तित छ र हामीले अभियन्ताहरूलाई खुसी पार्न सबै काम गरेका छौँ। उनीहरुले अमेरिकामा अभिव्यक्ति स्वतन्त्रत
दिगो सरसफाइका अभियन्ता प्रकाश अमात्यको हृदयाघातका कारण निधन भएको छ । एक दशकभन्दा बढी समयदेखि सरसफाइ र खानेपानीको क्षेत्रमा समाजसेवा गर्र्दै आएका अमात्यको शुक्रबार राति ४९ वर्षको उमेरमा निधन भएको हो ।...
सम्पदा अभियन्ता भन्छन्– गोरखनाथको मूर्ति परिवर्तन नगर्न र बेवारिसे अवस्थाका चार गणेशका मूर्ति काष्ठमण्डपमा राख्न गरेको मागको सुनुवाइ नभएपछि कानुनी उपचारका लागि अदालत गयौँ
पुनर्निर्माणको अन्तिम चरणमा पुगेको काष्ठमण्डप पुनर्निर्माण विवाद झनै...
आफूलाई सामाजिक अभियन्ता भनी परिचित गराउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ज्वाला संग्रौला भनिने टीका संग्रौला, शर्मिला वाइबा र हिमाल उपाध्याय छन् । प्रहरीका अनुसार पक्राउ परेकाविरुद्ध कुटपिट तथा...
सुर्खेत । वीरेन्द्रनगर–१३ स्थित करेखोला जनताको चर्को विरोध पछि अभियन्ता ज्ञानेन्द्र शाही समूह पछि हटेको छ । गत शुक्रवार सामाजिक अभियन्ता शाही समूह र करेखोला स्थानीय बिच भएको झडपमा पाँच जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको थियो भने शाही समूहका घाइतेको उपचारका लागि प्रदेश अस्पताल पुर्याएको थियो । दुवै पक्षसँग प्रहरीले छलफल चलाई १३ नं.वडा अध्यक्ष […]
सामाजिक अभियन्ता सरोज रायले सर्लाहीको बरहथवामा कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि २५ बेडको आइसोलेशन सेन्टर स्थापना गरेका छन् । भोलिदेखि उद्घाटन हुने अक्सिजनसहित २५ बेडको सो आइसोलेशनमा ओपिडी सेवा पनि सञ्चालन हुने अभियन्ता रायले बताए । भोलेन्टियर कर्प नेपालले स्वास्थ्य समाग्री सहयोग गरेपछि सरोजले सो सेन्टर स्थापना गरेका हुन् ।सो आइसोलेशन सेन्टरको नाम टीएमएनसी आइसोलेशन सेन्टर राखिएको उनले बताए । त्यहाँ कोरोना संक्रमितका लागि सम्पूर्ण सेवा निशुल्क हुने बताइएको छ । डाक्टरको सेवालगायत