नेपालमा हालसम्म प्राथमिकताका आधारमा नागरिकहरूले धमाधम खोप लिए पनि महामारी संक्रमणमा भने कमी आएको छैन । संक्रमितहरूको संख्यामा कमी नहुनु, खोप लिएकाहरू पनि पुनः संक्रमित हुनु आदि कारणले महामारी गम्भीर बनेको संकेत देखिन्छ । विज्ञ तथा विशेषज्ञले महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइरहँदा नेपालमा यो समस्या अझै विकराल भएर जाने त होइन भन्ने […]
The post उच्च सर्तकता जरुरी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.