झापाका नाकामा उच्च सर्तकता

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रशासनले झापाको सिमा क्षेत्रमा उच्च सर्तकता अपनाउन शुरु गरेको छ ।