भारत बायोटेकले मासिक आठ करोड कोभ्याक्सिन उत्पादन गर्ने

भारतको प्रमुख खोप उत्पादकमध्ये एक भारत बायोटेकले सन् २०२२मा १ अर्ब डोज खोप उत्पादन र आपूर्ति गर्ने भएको छ । भारत सरकारले किशोरकिशोरीहरुका लागि कोभिड विरुद्धको खोप शुरु गरेका बेला...

सम्बन्धित सामग्री

पौरखी किसान : वार्षिक १ करोड कमाइ

काठमाडौँ : गरे के हुँदैन। इच्छाशक्ति र जाँगर भए सबै सम्भव छ। यही भनाइलाई चरितार्थ गरेका छन्, सुनसरीको भोक्राहाका जब्बासा मियाले।भनेजस्तो काम र कमाइ नभएपछि खाडी मुलुकबाट फर्किएका जब्बासा यति वेला भने आफैँ मालिक हुन्। इनरुवा–८ मा १३ बिघा जमिन भाडामा लिएर एकल लगानीमा काम थालेका उनी तेस्रो वर्षमा खेती गरिरहेका छन्।यसले उनलाई करोडपति बनाइसकेको छ। मौसमी खेती गर्दै आएका उनले यति वेला खेतमा काँक्रो र भन्टा फलाएका छन्। भाडाको जग्गामा केरा खेतीसँगै विभिन्न सागसब्जीको उत्पादन बेच्न उनलाई भ्याईनभ्याई

दूधको उचित मूल्य नपाएको कृषकहरूको गुनासो

जितपुरसीमरा वडा नं १६ महेन्द्रनगरका शंकरराज अर्यालले करिब १ करोड लगानीमा २० वटा गाई, ५५ वटा बाख्रा पालन गरेका छन् ।  १६ वटा दुहुना गाईको उनले दैनिक ७० देखि ७५ लिटर दूध बिक्री गर्दछन् । अर्यालले उत्पादन गरेको दूध बजारमा प्रतिलिटर ९० देखि सय रुपैयाँमा बिक्री हुन्छ । तर सोही दूधको मूल्य सहकारी (डेरी) ले भने प्रतिलिटर ५८ देखि ६४ रुपैयाँ भन्दा माथि दिँदैन । ‘डेरीले हामीलाई दिने मूल्य चित्त बुझ्दो छैन । तर त्यसको विकल्प पनि हामीसँग केही छैन, १ करोड लगानी गरेर मासिक ५० हजार आम्दानी

नेपाली स्याउले बजार पाउँदैन, चीन र भारतबाट मासिक भित्रन्छ झण्डै ७० करोडको स्याउ

नेपालमा उत्पादन हुने स्याउले बजार नपाएर खेर गइरहँदा विदेशबाट भने एक महिनामा करोडौं मूल्यको स्याउ नेपाल भित्रने गरेको छ । मनाङ, मुस्ताङ लगायतका जिल्लामा उत्पादन हुने स्याउ बजारसम्म पुर्याउन नसक्दा बोटमै कुहिने गरेको समाचार बारम्बार आउँछन् । ढुवानीको राम्रो व्यवस्था नहुँदा नेपाली स्याउले उपयुक्त बजार पाउन सकेको छैन । तर, विदेशबाट भने दैनिक दुई करोड रुपैयाँभन्दा बढीको स्याउ नेपाल आउने गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा मात्

आवश्यकताभन्दा बढी सिमेन्ट उत्पादन हुन थाल्यो, भारत निर्यातको वातावरण बनाइदिन माग

नेपालमा आवश्यकताभन्दा बढी सिमेन्ट उत्पादन हुन थालेको नेपाल सिमेन्ट उत्पादक संघले जानकारी दिएको छ । नेपाल संघका अध्यक्ष ध्रुव थापाले हाल खपत भइरहेकोभन्दा बढी सिमेन्ट उत्पादन भइरहेको जानकारी दिएको हुन् ।हाल नेपालमा कुल ६५ वटा सिमेन्ट उद्योग छन् । ती उद्योगबाट मासिक २ करोड ५० लाख टन सिमेन्ट उत्पादन भइरहेको र मासिक १ करोड टन मात्रै सिमेन्ट खपत भइरहेको अध्यक्ष थापाले बताए । सरकारको बजेट खर्च समेत न्यून रहेकाले सिमेन्टको खपत बढ्न नसकेको संघले जनाएको छ । यस्तै, कोभिड महामारीका कारण अर्थतन्त्र

मासिक ७० करोडको दानाको कच्चा पदार्थ आयात

कुखुराको दानाको कच्चा पदार्थ खरिदका लागि मासिक करिब ७० करोड रुपैयाँ विदेशिइरहेको छ । नेपालमा माग अखुसार कच्चा पदार्थ उत्पादन हुन नसक्दा यो रकम विदेशिएको हो । अहिले देशमा दानाको माग दैनिक १ हजार ६ सय टन छ र दानाको कच्चा पदार्थ ६० प्रतिशतसम्म विदेशबाट आयात भइरहेको छ । दानाको मूल्य प्रतिटन २७ हजार पर्छ । दाना निर्माणका लागि मकै, भटमास तिलको पिना, तोरीको पिना, ढुटो, र बोनमिल आवश्यक पर्छ । यसमा खनिज, भिटामिन तथा अन्य लवण तथा रसायनहरुको मिश्रण गरिन्छ । ‘४० प्रतिशत मकै र तोरीको पिनामात्र नेपलमा उत्पादन हुन्छ अरू सबैका लागि विदेशमै भर पर्नुपर्छ,’ नेपाल दाना उद्योग संघका अध्यक्ष नारायणहरि खत्रीले भने । दाना निर्माणमा ५० प्रतिशत भन्दा बढी हिस्सा मकैको हुन्छ । तर यो वर्ष तराईमा मकैको उत्पादन कम भएकाले थप मकै भारतबाट भित्र्याउनुपर्ने खत्रीले बताए । मकै तिलको पिना, भटमासको पिना, ढुटो, बोनमिल भारतबाट ल्याइन्छ । भिटामिन, लवण, खनिज लगायतका रसायन अमेरिका, थाइल्यान्ड, सिंगापुर, चीन, कोरिया, फ्रान्स लगायतका देशबाट आयात गरिन्छ । वर्ष ५, अंक ४३, २०६७, असार १४– २०

भारतमा छिट्टै मासिक करिब २० करोड डोज भ्याक्सिन उत्पादन

एजेन्सी। कोरोनाबाट सर्वाधिक प्रभावित भारतको मुख्य भ्याक्सिन निर्माता कम्पनी सिरमले आगामी अगस्टदेखि मासिक १० करोड डोज भ्याक्सिन उत्पादन गर्ने सरकारलाई बताएको छ। अर्को कम्पनी भारत बायोटेकले पनि सोही समयदेखि मासिक ७.८ करोड डोज उत्पादन गर्ने जनाएको छ। दुवै कम्पनीले घोषित मितिमा उत्पादन वृद्धि गर्न सकेको खण्डमा भारतमा मासिक करिब २० करोड डोज भ्याक्सिन उपलब्ध हुने छ।

भारतमा छिट्टै मासिक करिब २० करोड डोज भ्याक्सिन उत्पादन

एजेन्सी। कोरोनाबाट सर्वाधिक प्रभावित भारतको मुख्य भ्याक्सिन निर्माता कम्पनी सिरमले आगामी अगस्टदेखि मासिक १० करोड डोज भ्याक्सिन उत्पादन गर्ने सरकारलाई बताएको छ। अर्को कम्पनी भारत बायोटेकले पनि सोही समयदेखि मासिक ७.८ करोड डोज उत्पादन गर्ने जनाएको छ। दुवै कम्पनीले घोषित मितिमा उत्पादन वृद्धि गर्न सकेको खण्डमा भारतमा मासिक करिब २० करोड डोज भ्याक्सिन उपलब्ध हुने छ।

भारतमा अब पर्याप्त रेमडिसिभिर

एजेन्सी। कोरोनाविरुद्ध उपयोगीसिद्ध ‘रेमडिसिभिर’ अब भारतमा अभाव नहुने भएको छ। अब त्यहाँ यो औषधि प्रतिमहिना एक करोड तीन लाख सिसी उत्पादन हुन थालेको छ। यसअघि मासिक ३८ लाख सिसी उत्पादन हुन्थ्यो। सरकारले मे १६ सम्मका लागि आवश्यक रेमडिसिभिर सबै राज्यलाई बाँडिसकेको बताएको छ। भारतमा कोरोना अनियन्त्रित बन्दै गएपछि रेमडिसिभिर अभाव हुन थालेको थियो। भारतमा यो औषधि ६ वटा कम्पनीले बनाउँछन्।

भारतमा रेमडिसिभिरको उत्पादन करोड सिसी नाघ्यो

एजेन्सी। कोरोनाविरुद्ध लाभदायी साबित रेमडिसिभिरको उत्पादन भारतमा तीन गुणा बढेर मासिक एक करोड पाँच लाख सिसी पुगेको छ। सरकारले यो औषधि उत्पादनमा विशेष ध्यान दिएको बताएको छ। रेमडिसिभिरको माग सर्वत्र हुन थालेको छ। भारतमा कोरोना नियन्त्रणमा रहँदा यो औषधि विभिन्न मुलुकलाई सहयोग पठाएको थियो। अहिले भारतमै यसको माग उच्च हुन पुगेको छ। रेमडिसिभिरको कालोबजारीसमेत हुँदै आएको छ।