रिपोर्टर्स नेपाल, १० फागुन । २०औं शताब्दीको पछिल्लो धेरै दशक सोभियत संघ विश्वभर प्रभावशाली बन्यो । ३० डिसेम्बर सन् १९२२ मा औपचारिक रुपमा स्थापित कम्युनिस्ट मुलुक ३० डिसेम्बर सन् १९९१ मा विघटित भयो । विश्वकै सबैभन्दा ठूलो थियो सोभियत संघ । विश्वको कुल भूमिको ६ भागको एक भाग सोभियत संघ थियो । अमेरिकालाई चुनौती दिनसक्ने […]