रुसी आक्रमणको विरोध गर्नेलाई पुटिनले दिए चेतावनी

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसको आक्रमणको विरोध गर्ने देशहरूलाई चेतावनी दिएका छन्। पुटिनले रुसमाथि थप प्रतिबन्ध लगाएर स्थितिलाई नराम्रो बनाउन नहुने बताएका छन्। एक सरकारी बैठकलाई सम्बोधन गर्दै गर्दा पुटिनले यस्तो टिप्पणी गरेको रुसको सरकारी समाचार च्यानल रोसिया २४ मा देखाइएको थियो। यस क्रममा पुटिनले छिमेकीहरू विरुद्ध आफ्नो कुनै खराब नियत नभएको […]