जब पुटिनले वाग्नर समूहका सैनिकलाई देशभक्त भने…

राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहपछि हटेपछि सोमबार राति पहिलो पटक देशलाई सम्बोधन गरेका छन्। रुसी टेलिभिजनमा गरेको सम्बोधनमा पुटिनले वाग्नर गुटको विद्रोह र यसमा भाग लिने नेताहरूको उल्लेख गरेका छन्। त्यसैगरी, उनले विद्रोहको प्रयासमा संलग्न नेताहरूलाई कानुनी कठघरामा ल्याउने चेतावनी पनि दिएका थिए। पुटिनले गत शनिबारको विद्रोहको लागि वाग्नर गुटका नेताहरूलाई दोष दिँदै उनीहरू ‘रुसलाई […]

सम्बन्धित सामग्री

वाग्नर ग्रुपका प्रमुखलाई न्यायको कठघरामा उभ्याउने पुटिनको चेतावनी

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशविरुद्ध विद्रोह गर्ने भाडाको सैन्य समूह वाग्नर ग्रुपको नेतृत्वलाई न्यायको कठघरामा उभ्याउने चेतावनी दिए। वाग्नर ग्रुपको विद्रोपछि पहिलो पटक देशवासीका नाममा सम्बोधन गरेका पुटिनले रुसलाई रक्तपातपूर्ण संघर्षमा धकेल्न खोजेको वाग्नरका कमाण्डरलाई कानूनको कठघरामा उभ्याउन चेतावनी दिएका हुन्। उनले आफ्नो सम्बोधनमा वाग्नर ग्रुपका लडाकु तथा केही कमाण्डर भने देशभक्त भएको समेत उल्लेख गरे। वाग्नर ग्रुपले गत शनिबार न्यायका लागि भन्दै सैन्य नेतृत्वविर

रुसी राष्ट्रपति पुटिनद्वारा देशद्रोहका नाइकेलाई कानुनी कठघरामा उभ्याउने चेतावनी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसमा रक्तपात मच्चाउन खोज्ने समुहका नाइकेलाई न्यायको कठघरामा उभ्याउने बताउनुभएको छ । सोमबार छोटो सम्बोधन गर्दै पुटिनले निजी सैन्य समुह वाग्नरका प्रमुख यभ्गेनी प्रिगोझिनतर्फ लक्षित गर्दै कानुनी कारबाहीको संकेत गर्नुभएको हो । रुसको तर्फबाट युक्रेनमा लडिरहेका वाग्नर समुहका लडाकुहरुलाई भने पुटिनले देशभक्त सैनिकको संज्ञा दिनुभयो । व्रिदोहको लागि मस्कोतर्फ […]

रूसले ७५ औँ विजय दिवस कोभिड-१९ को अन्त्यपछि मनाउने

राष्ट्रपति भ्लादिमीर पुटिनले शनिबार भन्नुभयो, “कोभिड–१९ महामारीको समाप्तिपछि भव्य देशभक्त युद्धको विजयको ७५ औँ वर्षगाँठ मनाउने छ । रूसले महामारीको अन्त्यपछि ‘व्यापक तथा शानदार’ समारोहबीच ७५ औँ विजय वर्षगाँठलाई मनाइनेछ ।