राष्ट्रपति विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । यसअघि जारी अध्यादेश निस्क्रिय भएपछि नयाँ अध्यादेश जारी भएको हो । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । कानुनको अभावमा रेल संचालनमा पुगेको बाधा अध्यादेश जारी भएपछि कानुनी …