१६ मंसिर, काठमाडौं । सरकारले फेरि रेल्वे अध्यादेश जारी गरेपछि सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खुलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रेल्वे अध्यादेश जारी गरेकी थिइन् । कानुन आएपनि बजेटको व्यवस्था नभइसकेका कारण रेल कहिलेबाट चल्छ भन्ने टुंगो भने लागेको छैन । रेल सञ्चालनका लागि शुरुआती व्यवस्थापन र भारतीय कम्पनीलाई गर्नुपर्ने […]