१६ मंसिर, काठमाडौं । सरकारले तेस्रोपटक रेल्वे अध्यादेश जारी गरेको छ । योसँगै सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्गमा यात्रुसहितको रेल सेवा सञ्चालन गर्न कानुनी बाटो खुलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रेल्वे अध्यादेश जारी गरेकी छिन् । कानुन नहुँदा रेलले औपचारिक रुपमा उद्घाटन भएर कहिलेदेखि यात्रु सेवा थाल्छ भन्ने टुंगो लाग्न सकेको थिएन । अब […]