काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित सात जनाविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ । सोही गाउ“पालिकाको वडा नं २ स्थित देवकोटाबाडामा खानेपानी ट्याङ्की बनाउने क्रममा काम नसकि“दै सकिएको भनी राज्यकोषको लाखौं रकम हिनामिना गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत, नगरपालिका कर्मचारी, प्राविधिक, जनप्रतिनिधि र उपभोक्ता […]