काठमाडौँ । सङ्खुवासभाको खाँदबारी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार निरौलासहित ६ जनामाथि भ्रष्टाचारको आरोप लागेको छ। खाँदबारी-६ हिगुवा महानन्द चोक हुँदै थलेडाँडा-बर्खेडाँडा सडकखण्ड निर्माणका लागि विनियोजित रकममा ३ लाख ७४ हजार १२७ रुपैयाँ अनियमितता गरेको पुष्टि गर्दै अख्तियारले आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत […]