प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा

प्रमुख प्रशासकिय अधिकृतसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीलगायत आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।...

सम्बन्धित सामग्री

बोदेबर्साइन नगरपालिकाका प्रमुखसहित आठले पाए सफाइ

विशेष अदालतले सप्तरीको बोदेबर्साइन नगरपालिकाका प्रमुखसहित आठजनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।  प्रमुख आतेशकुमार सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, पशु विकास अधिकृत (अधिकृत छैटौँ) अर्जुनप्रसाद यादव र कृषि...

चार कार्यालय प्रमुखसहित यातायातका १७ कर्मचारीलाई सफाइ

राजस्व हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा यातायात कार्यालयका चार प्रमुखसहित १७ जना कर्मचारीले सफाइ पाएका छन् । यातायात व्यवस्था कार्यालय, इटहरीका राजस्व हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष...

प्रश्नपत्र र उतरपुस्तिका बाहिर निकाल्ने परीक्षा प्रमुखसहित दुईजना पक्राउ

वीरगञ्ज- बिबिएस दोस्रो वर्षको प्रश्नपत्र बाहिर निकाल्ने परीक्षा प्रमुखसहित दुईजना वीरगञ्जबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा कालिकामाई गाउँपालिका-१ रविदास टोल बस्ने वर्ष ६१ का मोहनप्रसाद यादव र बारा विश्रामपुर गाउँपालिका-१ कल्यानपुर घर भई हाल त्रिजुद्ध महावीर विद्यालयको कम्प्युटर शिक्षक तथा हाल सञ्चालन रहेको परीक्षाको परीक्षा प्रमुख वर्ष ५४ का विनोद कुमार स्वर्णकार रहेका छन्। […]

नर्सरी निर्माणमा अनियमितता: कृषि कार्यालयका प्रमुखसहित ४ विरुद्ध मुद्दा दायर

हुम्लामा हाइटेक नर्सरी स्थापना र संचालनमा जिल्ला कृषि विकास कार्यालयका प्रमुखसहित चार जनाले अनियमितता गरेका छन्।...

मालपोत कार्यालय पर्साका दुई तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगञ्ज–  मालपोत कार्यालय पर्साका दुई तत्कालीन प्रमुखसहित चार जनाबिरुद्ध मंगलबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गराएको छ। राजश्व हिनामिना गरेको अभियोगमा अख्तियारले मंगलबार मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख प्रकाशप्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गराएको हो। ०७२/७३ मा जग्गा किनबेचको क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम नियमानुसार […]

शंखरापुरमा राप्रपाले प्रमुखसहित ३ वडा जित्ने संकेत, गठबन्धन तेस्रो स्थानमा

काठमाडौँ – काठमाडौँको शंखरापुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुखसहित तीनवटा वडा अध्यक्ष जित्ने संकेत देखिएको छ। यहाँ प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरे पनि दुईवटा वडाको १२ सय मत गणना हुँदा तेस्रो भएको छ। एकल रूपमा चुनावी प्रतिस्पर्धा गरेको एमालेले बिहान १०ः३० बजेसम्म अग्रता लिएको छ। मतदान केन्द्रका खटिएका कांग्रेस […]

दाङमा ७ पालिका प्रमुखसहित २१० जनाको उम्मेदवारी  फिर्ता

१७ वैशाख, दाङ । दाङमा सात जना पालिका प्रमुखसहित २१०  जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्रबाट उम्मेदवारी दिएका धर्मराज (जैसी) पाण्डेय र घोराहीको मेयरमा उम्मेदवारी  दिएका श्रीमन न्यौपाने  जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै तुलसीपुरमा उपप्रमुख पदका लागि माओवादी केन्द्रबाट बागी उमेदवारी दिएकी मनकुमारी महत उमेदवारी फिर्ता लिएकी छन् । […]

जिसस प्रमुखसहित खोटाङका १० जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा

एमालेबाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुखसहित १० जनप्रतिनिधिले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गराएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जिल्ला समन्वय...