२९ खानेपानी योजनालाई आठ करोड बजेट

बागलुङका २९ खानेपानी योजनाका लागि रु आठ करोड विनियोजन गरिएको छ। आर्थिक वर्ष २०७९/८० का लागि सङ्घ र प्रदेश सरकारबाट कार्यान्वयन हुनेगरी २९ योजना छनौटमा परेर बजेट विनियोजन भएको छ।...

सम्बन्धित सामग्री

बजेट रकमान्तर गरी टुक्रे योजनालाई ६ अर्ब बाँडियो

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब ४४ करोड रुपैयाँ बजेट रकमान्तर गरि टुक्रे योजनामा पठाएको छ । कार्यकर्तालाई खुसी पार्न बजेट रकमान्तर गरिएको हो । सबैभन्दा बढी बजेट रकमान्तर गर्नेमा भौतिक पूर्वाधार विकास मन्त्रालय रहेको छ । उक्त मन्त्रालयले चालु वर्षमा साढे दुई अर्ब रकमान्तर गरेको छ । ११ अर्ब १२ […]

बजेट ग्यारेन्टी नगरी योजना बाँड्दा साढे ८ करोड बढी दायित्व

‘बजेटको कुनै ग्यारेन्टी छैन्, कुन शिर्षक र कर्ताबाट आउने हो, त्यसको अत्तो पत्तो छैन्, तर योजना निर्माणका लागि सम्झौता गरिएको र भुक्तानी मागका लागि प्रक्रिया अघि बढाउने कागज पत्र मात्र देखिन्छन्, यो वर्ष यही उधारा योजनालाई नै यो वर्षको आएको बजेट ठिक्क हुने...

डिलाशैनी गाउँपालिकाको बजेट सवा ६२ करोड, प्राथमिकतामा कृषि र स्वास्थ्य

बैतडीको डिलाशैनी गाउँपालिकाले शुक्रबार आर्थिक बर्ष २०७९–८०को बजेट सार्वजनिक गरेको छ । पालिकाले आर्थिक बर्ष ०७९–८० का लागि ६२ करोड ३५ लाख ५९ हजार रकमको बजेट ल्याएको हो ।  बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको गाउँपालिका प्रवक्ता यज्ञराज भट्ट (यदु) ले बताए ।उनले भने, ‘हामीले बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेका छौँ । कृषि र पशु पालनलाई व्यवसायीकरण गरेर नागरिकको आर्यआर्जन वृद्धि गर्न बजेट छुट्याएका छौँ ।’ आर्थिक विकासको योजनालाई प्राथम

सिद्धार्थनगरको बजेट एक अर्ब ३४ करोड

सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि एक अर्ब ३४ करोड ५४ बढी रकमको बजेट ल्याएको छ ।शुक्रबार नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले बजेट प्रस्तुत गर्दै बहुवर्षीय तथा क्रमागतमा रहेका योजनालाई सम्पन्न गर्ने र दिगो एवं बातावरणमैत्री हुने गरी आधारभूत सहरी पूर्वाधार निर्माणका कार्यक्रम सञ्चालन गरिने, आधारभूत स्वास्थय सुविधा, शैक्षिक विकास र समावेशी विकासमा टेवा पु¥याउने […]

सोह्र सडक योजनालाई १८ करोड बजेट

बागलुङ जिल्लाका १६ सानाठूला सडक योजनालाई संघीय सरकारका विभिन्न मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि १८ करोड ६५ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ।...

कास्कीका ५२ खेलकुद योजनालाई पौने तीन करोड बजेट

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ(दिपक मनांगे)ले खेलकुद पूर्वाधारको लागि बजेट छुट्टाएका हुन्।...

राप्ती नगरपालिकाको बजेट – ९२ करोड

चितवन। आगामी आर्थिक वर्षका लागि राप्ती नगरपालिकाले कुल ९२ करोड ९७ लाख रुपैयाँ बजेट ल्याएको छ। आज घोषणा भएको बजेटमा नगरपालिकाले रोजगारी र उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखेको छ। यसैगरी नगरपालिकाले कृषि क्षेत्रको विकास, आर्थिक विकास लगायतका योजनालाई प्राथमिकतामा राखेको छ। यस्तै विपन्नहरुका लागि बस्ने स्थान विकासका लागि एक करोड रुपैयाँसमेत छुट्याइएको नगरपालिकाले बताएको छ।

राप्ती नगरपालिकाको बजेट – ९२ करोड

चितवन। आगामी आर्थिक वर्षका लागि राप्ती नगरपालिकाले कुल ९२ करोड ९७ लाख रुपैयाँ बजेट ल्याएको छ। आज घोषणा भएको बजेटमा नगरपालिकाले रोजगारी र उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखेको छ। यसैगरी नगरपालिकाले कृषि क्षेत्रको विकास, आर्थिक विकास लगायतका योजनालाई प्राथमिकतामा राखेको छ। यस्तै विपन्नहरुका लागि बस्ने स्थान विकासका लागि एक करोड रुपैयाँसमेत छुट्याइएको नगरपालिकाले बताएको छ।