बजेट रकमान्तर गरी टुक्रे योजनालाई ६ अर्ब बाँडियो

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब ४४ करोड रुपैयाँ बजेट रकमान्तर गरि टुक्रे योजनामा पठाएको छ । कार्यकर्तालाई खुसी पार्न बजेट रकमान्तर गरिएको हो । सबैभन्दा बढी बजेट रकमान्तर गर्नेमा भौतिक पूर्वाधार विकास मन्त्रालय रहेको छ । उक्त मन्त्रालयले चालु वर्षमा साढे दुई अर्ब रकमान्तर गरेको छ । ११ अर्ब १२ […]

सम्बन्धित सामग्री

प्रदेश सरकारविरुद्ध अख्तियारमा उजुरी

हेटौंडा ।  स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत ५ लाखका टुक्रे योजना वितरण गरेको भन्दै वागमती प्रदेश सरकारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा उजुरी परेको छ । प्रदेश सरकारले विनियोजन विधयेकविपरीत २ हजार २ सय ९९ योजनामा बजेट रकमान्तर गरेको आरोप छ ।वागमती प्रदेश मन्त्रिपरिषद्को फागुन ६ गतेको बैठक निर्णयले बजेट रकमान्तर गरिएको हो । संविधानको […]

बागमती सरकारविरुद्ध अख्तियारमा उजुरी

हेटौंडा : बागमती प्रदेश सरकारको टुक्रे योजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा उजुरी परेको छ।स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत ५ लाखका टुक्रे योजना वितरण गरेको भन्दै प्रदेश सरकारविरुद्ध अख्तियारमा उजुरी परेको हो। फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले बजेट रकमान्तर गर्दै ५ लाखका २ हजार २ सय ९९ सय टुक्रे योजना बागमती प्रदेश सरकारले ल्याएको थियो।संविधानको धारा २३२ विपरीत स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत विकास निर्माणको काम अघि बढाउने