सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि एक अर्ब ३४ करोड ५४ बढी रकमको बजेट ल्याएको छ ।शुक्रबार नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले बजेट प्रस्तुत गर्दै बहुवर्षीय तथा क्रमागतमा रहेका योजनालाई सम्पन्न गर्ने र दिगो एवं बातावरणमैत्री हुने गरी आधारभूत सहरी पूर्वाधार निर्माणका कार्यक्रम सञ्चालन गरिने, आधारभूत स्वास्थय सुविधा, शैक्षिक विकास र समावेशी विकासमा टेवा पु¥याउने […]