कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले यति एयरलाइन्सको विमान दुर्घटना भएको स्थानबाट कसैलाई जीवित उद्धार गर्ने सम्भावना करिब सकिएको बताएका छन् । उनले अझै पनि उद्धार कार्य जारी रहेको तर कसैलाई पनि जीवित भेट्न नसकिएको
कास्कीका एकतिहाई मतदानस्थल अति संवेदनशील रहेका छन। कास्कीमा रहेका कुल मतदान स्थल मध्ये एकतिहाई मतदान स्थल अति संवेदनशील रहेको सुरक्षा श्रोतले जनाएको छ। कास्कीमा बाँकी मतदान स्थलमध्ये एकतिहाई संवेदनशील र अर्को एकतिहाई सामान्य रहेको सुरक्षा श्रोतको भनाई छ।...
कास्की १ : कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ प्रतिस्पर्धामा
कास्की १ मा प्रतिनिधिसभा सदस्यका लागि ठूला पार्टी एमाले र कांग्रेसका जिल्ला अध्यक्ष भिडेका छन् । कांग्रेस कास्कीका...
प्रतिनिधिसभा सदस्य तर्फका कास्कीका उम्मेदवारले आगामि निर्वाचनमा बढीमा ३१ लाख रुपैयाँ मात्र खर्च गर्न पाउने भएका छन्। यो नै कास्कीका उम्मेदवारले पाउने सबैभन्दा बढी निर्वाचन खर्च हो। निर्वाचन आयोगले कास्की–३ का उम्मेदवारका लागि ३१ लाख रुपैयाँको खर्च सिमा तो...
कास्कीका दुई स्थानमा भारी वर्षा भएकाले उक्त क्षेत्रमा बिहान ९ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। महाशाखाका अनुसार कास्कीका लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा भारी वर्षामापन भएको हो।
नेकपा (माओवादी केन्द्र) ले कास्कीका पाँचवटै पालिकामा सम्मेलन गर्ने भएको छ । राष्ट्रिय सम्मेलनको कार्यतालिका अनुसार जिल्लाका ७२ वटै वडामा नेतृत्व चयन गरेको माओवादीले शनिबार (भोलि) पालिका अधिवेशनमार्फत पालिकाहरुमा कमिटी चयन गर्नेछ । कास्कीका पोखरा महानगरपालिका, मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा एकैदिन गर्न लागिएको सम्मेलनको सबै तयारी पूरा भएको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति कास्कीका संयोजक बखानसिँह गुरुङले जानकारी दिए । माओवादी केन्द्रले पोखरा महानगर कमि
पर्वत : एक महिना अगाडि कोरोना सङ्क्रमणको पुष्टि भएका नेपाली कांग्रेस कास्कीका नेता रामजी कुँवरको उपचारकै क्रममा मृत्यु भएको छ।नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलका अनुसार ६५ वर्षीय कुँवरको उपचारकै क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सोमबार निधन भएको हो।उनी कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य तथा नेपाल ट्रेड युनियन कांग्रेसका निवर्तमान वरिष्ठ उपाध्यक्ष रहेका थिए। एक महिना अगाडि उनलाई हेलिकोप्टरमार्फत उपचारको लागि काठमाडाैं लगिएको थियो।कुँवर यसअघिको स्था
कास्कीका औषधि पसलमा क्यूआर कोडमार्फत पैसा तिर्न सकिने भएको छ । इ–सेवा र नेपाल औषधि व्यवसायी संघ कास्कीबीच क्यूआर भुक्तानी तथा डिजिटल पार्टनरसिपका लागि सम्झौता भएको हो