अमेरिकाले उत्तर कोरियामाथि सामुन्द्रिक नाकाबन्दी लगाएर युद्धको घोषणा गरेको दाबी उत्तर कोरियाली नेता किम जोन उनले गरेका छन्।
उत्तर कोरियाले निरन्तर रुपमा गरेको आणविक हतियारको परीक्षण पश्चात् अमेरिकाको नेतृत्वमा दक्षिण कोरिया तथा जापानले संयुक्त रुपमा सैन्य अभ्यासको सुरुवात गरिसकेका थिए । उत्तर कोरिया माथि सामुन्द्रिक नाकाबन्दी लगाउनु पर्ने समेत अमेरिकाको दाबी छ।