बाँके पूर्णखोप जिल्ला घोषणा

बाँके जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गरिएको छ । जिल्लाका आठवटै पालिकाका सम्पुर्ण बालबालिकाहरूले पूर्णखोप प्राप्त गरेको सुनिश्चितता भएपछि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।शुक्रबार नेपालगन्जमा आयोजना गरिएको घोषणा समारोहमा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बाँके जिल्ला पूर्णखोप जिल्ला भएको घोषणा गरेका हुन् । पूर्ण खोप जिल्ला घोषणा गर्दै संयोजक श्रीवास्वले खोप सुनिश्चितता […]

सम्बन्धित सामग्री

नेपालगञ्जमा दादुराको महामारी

बाँके । दुई वर्षअघि पूर्णखोप जिल्ला घोषणा गरिएको बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न वडामा दादुराको महामारी फैलिएपछि सन् २०२३ मा उन्मुलन हुने तयारीमा रहेको दादुरा कार्यक्रम प्रभावित भएको छ । तीन दिनको अवधिमा दादुराबाट २९ जना बालबालिकामा दादुरा देखिएको छ भने एक जना बालकको मृत्यु भएको छ । केही दिनदेखिको चिसोका कारण बालबालिकामा ज्वरो र रुघाखोकी […] The post नेपालगञ्जमा दादुराको महामारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....