भागबण्डाको राजनीतिः बागमतीमा मन्त्रालय फुटाएर पुर्‍याइयो १४

बागमती प्रदेशमा मन्त्रालय फुटाएर १४ पुर्याइएको छ ।

सम्बन्धित सामग्री

बागमतीमा तेह्र मन्त्रालय बनाइयो

बागमती प्रदेशमा मन्त्रालय फुटाएर १२ बाट १३ वटा बनाइएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेको हो ।

बागमतीमा भागबण्डा मिलाउन मन्त्रालय फुटाइयो

२ जेठ, हेटौंडा । बागमतीमा सत्ता साझेदार दलहरुबीच भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेको एक मन्त्रीले बताए । नयाँ मन्त्रालय खडा …

बागमतीमा विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिन मन्त्रालय फुटाइँदै

२ जेठ, हेटौंडा । बागमतीमा विना विभागीय मन्त्री रमा आले मगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । बुधबार साँझ बस्ने मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने र …

बागमतीमा फेरि  टुक्र्याइयो मन्त्रालय

सत्तागठबन्धनभित्रको भागबन्डा मिलाउन बागमती सरकारले मन्त्रालय टुक्र्याएको छ । अहिले ११ वटा मन्त्रालय रहेकोमा पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाएर उद्योग तथा सामान्य प्रशासन मन्त्रालय थपिएको छ । सो मन्त्रालयमा लामो समयदेखि विनाविभागीयमन्त्री...

बागमतीमा थपिएका ६ मन्त्रीको मासिक खर्च करिब १० लाख

हेटौंडा : सत्तारूढ गठबन्धनमा भागबण्डा मिलाउन बागमती प्रदेशमा मन्त्रालय विभाजन गर्दा सरकारको मासिक खर्च ह्वात्तै बढेको छ।हाल सरकारमा रहेका दलहरूमा भाग पुर्‍याउन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालय विभाजन गर्दा मन्त्रीहरूको सेवा सुविधामा प्रदेश सरकारको खर्च ह्वात्तै बढेको हो।गठबन्धनमा रहेको दलहरूमा भाग पुर्‍याउन हालै मात्रै मुख्यमन्त्री पाण्डेले ८ वटा मन्त्रालयलाई फुटाएर १४ वटा बनाएका छन्। जसमा ११ मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् भने ३ वटा मन्त्रालयले पूर्णता पाउनै

बागमतीमा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार

हेटौंडा–चार दलीय गठबन्धनको सरकार रहेको बागमती प्रदेशमा मन्त्रालय फुटाएर मन्त्रालयको भागबन्डा मिलाइएको छ । साविकका मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरिएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार ५ जना मन्त्री र एक जना राज्यमन्त्री थप गरेका छन् ।सरकारको नेतृत्व गरिरहेको नेकपा एकीकृत समाजवादीबाट २ मन्त्री, एक राज्यमन्त्री र नेकपा माओवादी केन्द्रबाट ३ […]

बागमतीमा भागवण्डा मिलाउन आठ मन्त्रालय फुटाएर १४ बनाइयो

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धन दलमा भागवण्डा मिलाउन मन्त्रालय फुटाएर जम्बो मन्त्रिपरिषद् गठन गर्ने भएका छन्।कात्तिक ११ गते गठबन्धनबाट नेतृत्व गर्दै सत्तारोहण गरेका नेकपा (एकीकृत समाजवादी ) प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका पाण्डेले सत्तारुढ गठबन्धन दलमा भागवण्डा मिलाउन जम्बो मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।पाण्डेले हाल रहेको ८ वटा मन्त्रालयलाई फुटाएर १४ वटा बनाउन लागेका छन्। मन्त्रालय फुटाउन लागेका मुख्यमन्त्री पाण्डेले मंसिर १५ गतेको मन्त्रिपरिषद् बै

बागमतीमा मन्त्रालय फुटाएर भागबण्डा पुर्याउने तयारी

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशमा रहेका मन्त्रालय फुटाएर भागबण्डा मिलाउने भएका छन्।बिहीबार मुख्यमन्त्री बनेका पाण्डेले हाल प्रदेशमा रहेका ८ वटा मन्त्रालय फुटाई १३ वटासम्म बनाएर गठबन्धनमा भाग पुर्‍याउने तयारी गरेका हुन्।बुधबार एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि गठबन्धनले पाण्डेको नेतृत्वमा सरकार गठन गरेको थियो। तत्कालका लागि नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्रीसहित २, कांग्रेस र माओवादीबाट १/१ जना मन्त्री बनेका छन्।पा

बागमतीमा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार

नेकपा एमाले विभाजनसँगै अल्पमतमा रहेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय थप गर्दै बुधबार १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।जसमा ६ जना मन्त्री छन् भने ४ जना राज्यमन्त्री रहेका छन् । मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्रालयको जिम्मा विजय सुवेदीलाई दिएकी छन् […]