बागमती प्रदेशमा मन्त्रालय फुटाएर १२ बाट १३ वटा बनाइएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेको हो ।
रौतहट र सर्लाही जिल्लाको बीचबाट बग्ने बागमतीमा दैनिकजसो करेन्टबाट माछा मार्नेहरुको भिड नै लाग्ने गरेको छ। रौतहटको चन्द्रपुर नगरपालिका-१ बागमती खोलामा करेन्टको प्रयोग गरी माछा मार्नेहरुको भिड बिहानैदेखि लाग्ने गरेको...
८ भदौ, काठमाडौं । शनिबार बागमतीमा महाजलयात्रा हुने भएको छ । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)ले हरेक वर्ष बागमतीमा यस्तो महोत्सव गर्दै आइरहेको छ । सोही क्रममा शनिबार बागमती रिभर फेस्टिबल २०२३ आयोजना गर्न लागिएको नाराले जनाएको छ । नाराका अनुसार शनिबार बिहान ७ बजे कुपण्डोलस्थित किनारमा भेला भई महोत्सव प्रारम्भ गरिने भएको छ […]
डेंगु संक्रमितको संख्या बागमती प्रदेशमा मात्रै करिब २८ हजार पुगेकाे छ। बागमतीमा लामखट्टेको टोकाइबाट हुने डेंगु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी भएको बागमती प्रदेश...
बागमती प्रदेशमा पछिल्लो तीन वर्षको अन्तरालमा अपराधिक क्रियाकलाप घटेको छ। बागमतीमा पर्ने काठमाडौँ उपत्यका बाहेक १० जिल्ला समेटेर तयार पारिएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ मा वर्षेनी...
काठमाडौँको सुन्दरीजलबाट बागमतीमा खसेका युवकलाई प्रहरीले उद्धार गरेको छ । शनिबार दिउँसो सुनसरी घर भएका २७ वर्षका सन्देश कार्की बागमतीमा खसेका थिए । स्थानीयले मानिस नदीमा खसेको सूचना दिएपछि पुगेको प्रहरीले उनलाई उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । प्रहरी वृत्त बौद्धका डिएसपी हरि बस्नेत र विपद् उद्धार महाशाखाबाट खटिएका प्रहरीले कार्कीलाई सकुशल उद्धार गरेका हुन् । सन्देश कार्की सामाखुसी बस्दै आएको थाहा भएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुस
सर्लाहीको बागमतीमा मलामी आएका एक पुरुष खोलामा बगेर बेपत्ता भएका छन्। बागमती नगरपालिका–१२, स्थित बागमती घाटमा छिमेकीको मलामी आएका बागमती नगरपालिका–१, निवासी ५२ बर्षका राम बहादुर खत्री बागमती नदीमा बगेर...
काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री उमाशंकर अरगरियाले बागमतीमा दूध चढाएका छन् । तिथि अनुसार श्रावण महिनाको पहिलो सोमबार पशुपतिनाथ पुगेर बागमतीमा दूध चढाएका हुन् । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगामा दूध चढाएको तस्बिर शेयर गरी मूत्र पिउने र दूध चढाउने भन्दै […]