दिल्लीमा लकडाउन झन् खुकुलो, पार्क देखि बार खुल्ने

एजेन्सी, ६ असार । भारतको नयाँ दिल्लीमा लकडाउन खुकुलो पारिएको छ । दिल्ली सरकारले आइतबार बार, सार्वजनिक पार्क, बगैंचा र गल्फ क्लबहरु सोमबारबाट खोल्ने घोषणा गरेको छ । दिल्लीमा रेष्टुरेन्टहरु सोमबारबाट खोल्न दिने निर्णय लिएको छ । योगा गतिविधिलाई पनि छूट दिइने भएको छ । बारहरु ५० प्रतिशत सिटमा साँझ १० बजेसम्म खोल्न दिने घोषणा […]

सम्बन्धित सामग्री

धनकुटामा खेवा पार्क बन्दै

तेह्रथुम । धनकुटामा लामो समयपछि हरिराज खेवा स्मृति पार्क बन्ने भएको छ । छथर जोरपाटी गाउँपालिकाले सिधुवामा पुर्व अर्थ राज्यमन्त्री स्वर्गीय हरिराज खेवा स्मृती पार्क बनाउने भएको हो । सात वर्ष अघि धनकुटामा बस दुर्घटनामा परि मृत्यु भएका खेवाको स्मृतीमा पार्क निर्माण सुरु गरिएको हो । दुर्घटना स्थलमा खेवाको स्मृतीमा पार्क निमार्ण कार्य सुरु गरिएको […]

घोडेपानीमा गुराँस ‘पार्क’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीमा गुराँस उद्यान (पार्क) निर्माण भएको छ। गुराँसे जंगलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो।...

महेन्द्रनगर पार्क व्यवस्थापन गरिदै

कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगरमा रहेको एक पार्क व्यवस्थापन गरिदै छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर बजारसँगै रहेको ‘भीमदत्त बाटिका’ व्यवस्थापन गर्न लागिएको हो ।  आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्य बनेको पार्क...

विपी स्मृति पार्क

नेपाली काँग्रेसका संस्थापक विपी कोइरासाको सम्झनामा बागलुङ नगरपालिका-१ स्थित निर्माण गरिएको विपी स्मृति पार्क । पार्क अहिले बागलुङ बजारबासीका लागि थकान मार्ने स्थल बनेको छ । तस्बिर : रासस

पार्क बनाउने कि भवन?

‘रानी ऐश्वर्यको पालमा एक दानवीरे समाज कल्याण परिषद्लाई १४ रोपनाी दान गरे, जुन हाल तारबारले सुरक्षित छ,’ सामाजिक सञ्जालमा नन्दनप्रसाद अधिकारी लेख्छन्, ‘पुरानो बानेश्वरमा कुनै पनि पार्क नभएकोले उक्त जग्गालाई कामपा–३१ अन्तर्गत ल्याई पार्क बनाउन सके जनजनको आश...

विमानस्थल ट्याम्पो पार्क होइन

नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ट्याम्पो पार्क नभएको बताएका छन्।...

थालियो इको पार्क निर्माण

काठमाडौँ,२७ जेठ । शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा वातावरणमैत्री (इको) पार्क निर्माणको कार्य सुरु गरिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरको रु १५ लाखको लागतमा वातावरण (सङ्घ सशर्त अनुदान) तर्फको आव २०७८÷७९ को स्वीकृत कार्यक्रमअन्तर्गत पार्क निर्माणको कार्य अगाडि बढाइएको हो । सिद्धनाथ मन्दिर नजिकको डेढ बिघा क्षेत्रफलमा फैलिएको प्राकृतिक ताल क्षेत्रमा पार्क निर्माण हुन लागेको वडाध्यक्ष […]

रुपन्देहीको स्केट पार्क सञ्चालनमा

रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको ‘स्केट पार्क तथा सामुदायिक केन्द्र’ औपचारिक रूपमा  आएको छ । तिलोत्तमा नगरपालिका वडा न.४ डिङगरनगर स्थित तिनाउ नदीको छेउमा निर्मित स्केट पार्क आज एक समारोह बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका हुन् । आज स्केट पार्क उद्घाटन भएपछि अव यहाँ नियमित खेल र अभ्यासका लागि खुल्ला गरिएको स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए । तिलोत्तमा नगरपालिकासँग अनुमति लिएर करिब १० कट्ठा क्षेत्रफलमा इन्डोर स्केट पार्क बनाउने उद्द

जैतून पार्क पर्यटकको रोजाईमा

धनकुटा । धनकुटाको साँगुरीगढी र मोरङ्गको केराबारी गाउँपालिकामा पर्ने थामडाँडामा पार्क निर्माण भएपछि आन्तिरिक पर्यटकको घुइचो लाग्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न पार्कमा पिक्निक स्पट, चिल्डे«न पार्क, चिडियाखाना, भ्यूटावर, नेपालको राष्ट्रियता झल्कने विभिन्न कलात्मक प्रतिक निर्माण गरिएको छ । यो पार्क निर्माणका लागि १ करोड ७५ लाख रुपैयाँ खर्च भएको पार्क […]

लैनचौरमा खेल मैदानसहितको पार्क

काठमाडौं। लैनचौरको खाली मैदानमा खेलमैदान सहितको पार्क बन्ने भएको छ। अहिले खाली रहेको मैदानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र पार्क बन्नेछ। काठमाडौं महानगरपालिकासँगको सहकार्यमा एनसेलले सामाजिक उत्तरदायित्व अन्तरर्गत पार्क बनाउने भएको हो। ५४ हजार ९२१ वर्गफिट क्षेत्रफलमा बन्ने पार्कमा ढुंगेधारा, शौचालय, सोलार बत्ती र पार्किङको समेत व्यवस्था हुनेछ।