महेन्द्रनगर पार्क व्यवस्थापन गरिदै

कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगरमा रहेको एक पार्क व्यवस्थापन गरिदै छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर बजारसँगै रहेको ‘भीमदत्त बाटिका’ व्यवस्थापन गर्न लागिएको हो ।  आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्य बनेको पार्क...

सम्बन्धित सामग्री

अलकत्रा बोकेको ट्याङ्करमा आगलागी, एकजना घाइते

कञ्चनपुर, असार ७ । कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ । गए राति भीमदत्त नगरपालिका–१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नका लागि अलकत्रा बोकेको ट्याङ्करमा एक्कासी आगलागी हुँदा ट्याङ्कर जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए । ना […]

अलकत्रा बोकेको ट्याङ्करमा आगलागी

कञ्चनपुर । जिल्लाको महेन्द्रनगर बजारमा सडक कालोपत्रे गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ । गएराति भीमदत्त नगरपालिका–१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्रे गर्नका लागि अलकत्रा बोकेको ट्याङ्करमा एक्कासी आगलागी हुँदा ट्याङ्कर जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए...

अलकत्रा बाेकेकाे ट्यांकरमा आगलागी हुँदा चालक घाइते

काठमाडाैँ- कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्यांकरमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ। गएराति भीमदत्त नगरपालिका-१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नका लागि अलकत्रा बोकेको ट्यांकरमा एक्कासि आगलागी हुँदा ट्यांकर जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए। ना ४ ख ७८८८ नम्बरको उक्त ट्यांकर […]

अलकत्रा बोकेको ट्याङ्करमा आगलागी

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ । गए राति भीमदत्त नगरपालिका–१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नका लागि अलकत्रा बोकेको ट्याङ्करमा एक्कासी आगलागी हुँदा ट्याङ्कर जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए । ना४ख ७८८८ नंको […]

ट्याङ्करमा आगलागी

कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ । गए राति भीमदत्त नगरपालिका–१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नका लागि अलकत्रा बोकेको ट्याङ्करमा एक्कासी आगलागी हुँदा ट्याङ्कर जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।ना ४ ख ७८८८ नंको उक्त ट्याङ्कर निर्माणस्थलमा चालक दिनेश चौधरीले चलाइरहँदा एक्कासी आगलागी भएको निर्माण कम्पनी जेडआइइसी लामा जेभीका प्र

भीमदत्तमा शहरी सडक निर्माण सुस्त

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत सडक निर्माणले गति लिन सकेको छैन । भीमदत्त नगरलाई आधुनिक शहर बनाउने लक्ष्यअनुसार निर्माण भइरहेको उक्त सडकको काम सम्झौता भएको डेढ वर्षमा २७ प्रतिशत मात्र सम्पन्न भएको छ । भीमदत्त नगरपालिकाका इन्जिनियर गोरखबहादुर सिंहले सो सडकको निर्माण अपेक्षित रूपमा अघि नबढेको बताए । उनका अनुसार सडक निर्माणको जिम्मा पाएको कम्पनीले ढिलाइ गर्दा योजनाको भौतिक प्रगति कम देखिएको हो । योजना सम्झौताको म्याद सकिन अब ५ महीना मात्र बाँकी छ । कोरोना संक्रमणका कारण गरिएको लकडाउनले पनि निर्माण प्रभावित भएको इन्जिनियर चन्दको भनाइ छ । तर पछिल्ला दिनमा भने निर्माणले गति लिएको नगरपालिकाले बताएको छ । सडक निर्माणका लागि जेडआईईसी–लामा जेभीसँग ठेक्का सम्झौता गरिएको छ । क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत भीमदत्तमा ६ ओटा सडक निर्माण भइरहेको छ, जसमा भाँसी–रौटेला सडक, नापी कार्यालय हुँदै वन कार्यालय जोड्ने सडक, ट्राफिक चोक–अस्पताल, भगतपुर सडक, भानुचोकदेखि मदनचोक, एयरपोर्ट रोड, आँखा अस्पताल हुँदै पार्क जोड्ने सडक, निम्बुखेडा जाने सडक र आदर्श टोल सडक योजना रहेका छन् । आयोजना अन्तर्गत १४ किलोमिटर सडक निर्माण हुनेछ । यस्तै भीमदत्त नगरक्षेत्रमा २७ किलोमिटर फुटपाथ र २२ किलोमिटर ढल (नाली) निर्माण गरिनेछ । कोरोनाका कारणले निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका इन्जिनियर भूपेन्द्र सिंहले बताए । ‘कोरोनाका कारण करीब ६ महिना काम हुन पाएन,’ उनले भने, ‘अहिले निर्माण अघि बढेको छ ।’ कामदार नपाउँदा पनि निर्माणमा ढिलाइ भइरहेको उनले बताए । कोरोनाका कारणले भारतीय कामदार ल्याउन नपाइएको उनको भनाइ छ । कोरोनाको जोखिम कम भए तोकिएकै समयमा काम सक्ने उनको दाबी छ । ‘कोरोनाको संक्रमण कम भयो भने हामी तोकिएकै समयमा काम सक्छौं,’ उनले भने, ‘५ महीनामा सबै काम सक्ने गरी निर्माण गरिरहेका छौं ।’ दुई सडकमा कालोपत्र गर्ने तयारी भइरहेको उनले बताए । ‘प्रशासन र मालपोत कार्यालय अगाडिको सडकमा कालोपत्र गर्ने तयारीमा छौं,’ उनले भने, ‘नाली निर्माणको काम पनि अन्तिम चरणमा छ ।’ कम्पनीले महेन्द्रनगर बजार क्षेत्रका सडक निर्माणको समेत जिम्मा पाएको छ । उक्त सडकको काम भने शुरू भएको छैन । ‘बजार गल्ली पछाडिका सडक निर्माणको जिम्मा पनि हामीले पाएका छौं,’ उनले भने, ‘ती सडकको काम २३ महीनामै सकिन्छ, त्यहाँ थोरै काम छ ।’

महेन्द्रनगर बस पार्कलाई आधुनिकीकरण गरिँदै

कञ्चनपुर: कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको बस पार्कलाई आधुनिकीकरण गर्ने कार्यलाई तीव्र रूपमा अगाडि बढाइएको छ। बस पार्कमा टर्मिनल निर्माण, पर्खाल, टायल बिछ्याउने, शौचालय निर्माण, फुटपाथ निर्माणलगायतका कार्य अगाडि बढाइएका हुन्। बस पार्क आधुनिकीकरण गर्ने कार्य ९५ प्रतिशत पूरा भएको बताइएको छ। भीमदत्त नगरपालिकाक...