‘रानी ऐश्वर्यको पालमा एक दानवीरे समाज कल्याण परिषद्लाई १४ रोपनाी दान गरे, जुन हाल तारबारले सुरक्षित छ,’ सामाजिक सञ्जालमा नन्दनप्रसाद अधिकारी लेख्छन्, ‘पुरानो बानेश्वरमा कुनै पनि पार्क नभएकोले उक्त जग्गालाई कामपा–३१ अन्तर्गत ल्याई पार्क बनाउन सके जनजनको आश...