न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रपति चुरे संरक्षण कार्यक्रकालागि १ अर्व ५३ करोड बिनियोजन काठमाडौं । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमकालागि १ अर्व ५३ करोड बिनियोजन गरेको छ । अर्थ मन्त्री बिष्णु पौडेलले बजेट भाषण मार्फत उक्त जानकारी दिएका छन् ।