मुलुकको पहिलो राष्ट्रपति डा. रामवरण यादवको कार्यकालयबाट शुरु भएको चुरे संरक्षण कार्यक्रमले साताैं वर्ष पूरा गरेको छ । सरकारले २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको गठन गरेको दिनलाई हरेक वर्ष असार २ गतेलाई चुरे दिवसको रूपमा मनाउन शुरु गरिएको छ । हरियो वन नेपालको धन भन्ने कथनलाई सार्थकता दिन […]