कास्कीमा गठबन्धन टुट्यो, पोखरामा केन्द्रकै निर्णय लागु हुने

पोखरा । कास्कीमा गठबन्धन नहुने भएको छ । आइतबार नेपाली कांग्रेस कास्कीले गठबन्धन नगरेर 'मित्रवत प्रतिस्पर्धा' गर्ने निर्णय गरेको जिल्ला सभापती किशोरदत्त बरालले जानकारी दिए । गठबन्धन नगर्ने निर्णय भएपछि कास्की कांग्रेस कार्यालयको ताला पाँच घण्टापछि खुलेको छ । कास्की कांग्रेसका पदाधिकारी तथा सदस्यलाई आइतबार दिउँसो २ बजेदेखि कांग्रेस कार्यकर्ताले कार्यालयमा नै थुनेका थिए । निर्णय नगरेसम्म...

सम्बन्धित सामग्री

सरकार ढल्ने हल्ला मिडिया ट्रायलका रुपमा आयो : सञ्चारमन्त्री शर्मा (भिडि‌‌ओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएकी छन् । सोमबार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । उनले सञ्चारमाध्यममा असमझदारी भयो, गठबन्धन टुट्यो भन्ने जस्ता समाचारमा सत्यता नरहेको स्पष्ट पारिन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली […]

प्रचण्ड आफू निकट नेताहरूसँग सल्लाह गर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू निकट नेताहरूसँग परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट गठबन्धनको औचित्य सकिएको भन्दै निस्किएका प्रचण्ड आफू निकट नेताहरूसँग परामर्श गर्ने भएका छन् ।‘अब बालुवाटार संवाद लगभग सकियो । एकढंगले गठबन्धन टुट्यो’ प्रचण्डको सचिवालय स्रोतले भन्यो,‘अहिले खाना खाना निवासमा आएका छौं । पार्टीका नेताहरुसंग अध्यक्षले परामर्श गर्नुहुन्छ । त्यसपछि कसरी अघि बढ्ने निर्णय हुन्छ ।’ तर,  देउवा लचक भएमा पुनः छलफल हुने नभए गठबन्

बाबुरामको गृहनगरमै कांग्रेस-जसपा गठबन्धन टुट्यो, एक्लै लड्ने कांग्रेसको घोषणा

केन्द्रीय समितिको निर्देशनजसपाले पालनानगरेकाले कांग्रेस गोरखाले एक्लै चुनावमाजाने निर्णय गरेको जिल्ला सभापतिनन्दप्रसाद न्यौपानेले बताए।...

बाबुराम भट्टराईको गृहनगरमा गठबन्धन टुट्यो

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगरमा गठबन्धन टुटेको छ । गोखराको पालुङटार नगरपालिकामा गठबन्धन टुटेको हो । त्यहाँ र गोरखा नगरपालिकामा कांग्रेस र जसपाबीच चुनावी तालमेल गर्ने निर्णय भएको थियो । तर दुबै दलको बैठकले वडा तहसम्म तालमेल गर्ने प्रयास गर्दा पनि सफल नभएपछि एक्ला एक्लै निर्वाचन लड्ने […]

गोरखामा गठबन्धन टुट्यो, कांग्रेस एक्लै चुनाव लड्ने

गोरखामा कांग्रेस एक्लै चुनाव लड्ने भएको छ। कांग्रेस जिल्ला कार्य समितिको आज बसेको बैठकले स्थानीय निर्वाचनमा कांग्रेसले एक्लै चुनावी प्रतिषपर्धा गर्ने निर्णय गरेको सभापति नन्दप्रसाद न्यौपानेले बताए।...

पोखराको सत्ता गठबन्धन टुट्यो, एकीकृत समाजवादी बाहिरियो

‘नेकपा एकीकृत (समाजवादी)को अस्वभाविक दाबीका कारण निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहतका निकायको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरुूसँग तालमेलका लागि वार्ता र संवाद अगाडि बढाउने र नेकपा एकीकृत (समाजवादी)सँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा सहित जाने निर्णय गरियो ।’

एकीकृत समाजवादी र कांग्रेसको गठबन्धन टुट्यो

पोखरा । पोखराको मेयर कुनै हालतमा नछाड्ने भन्दै केन्द्रमा दबाब बनाइराखेको नेकपा एकीकृत समाजवादीसँग कांग्रेसको तालमेल टुटेको छ । केन्द्रमा स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा पोखराको मेयरमा समाजवादीले दाबी छाडेको छैन । केन्द्रको बैठक निष्कर्षविहीन हुँदा पोखरामा भने कांग्रेसले एकीकृत समाजवादीसँग मित्रवत प्रतिष्पर्धा गर्ने र एक्लाएक्लै हिँड्ने निर्णय...

संखुवासभामा पाँचदलीय गठबन्धन टुट्यो

संखुवासभा - संखुवासभामा स्थानीय तहको निर्वाचनमा  पाँचदलीय गठबन्धन नहुने भएको छ । गठबन्धनमा भागबन्डामा कुरा नमिलेपछि पाँचदलीय गठबन्धनमा आबद्ध दलबीच खटपट सुरु भएको छ । खाँदबारीमा चार दिनसम्म गठबन्धनको बैठक बस्दा पनि निष्कर्षमा नपुगेपछि गठबन्धन टुटेको अनुमान गरिएको छ । पटकपटक छलफलमा बस्दा पनि निर्णय हुन नसकेपछि गठबन्...

संखुवासभामा पाँचदलीय गठबन्धन टुट्यो

संखुवासभा - संखुवासभामा स्थानीय तहको निर्वाचनमा  पाँचदलीय गठबन्धन नहुने भएको छ । गठबन्धनमा भागबन्डामा कुरा नमिलेपछि पाँचदलीय गठबन्धनमा आबद्ध दलबीच खटपट सुरु भएको छ । खाँदबारीमा चार दिनसम्म गठबन्धनको बैठक बस्दा पनि निष्कर्षमा नपुगेपछि गठबन्धन टुटेको अनुमान गरिएको छ । पटकपटक छलफलमा बस्दा पनि निर्णय हुन नसकेपछि गठबन्...

संखुवासभामा पाँच दलीय गठबन्धन टुट्यो : काँग्रेस

संखुवासभामा स्थानीय तहको निर्वाचनमा  पाँच दलीय गठबन्धन नहुने भएको छ । गठबन्धनमा भागबण्डामा कुरा नमिलेपछि पाँच दलीय गठबन्धनमा आबद्ध दलबीच खटपट सुरु भएको छ । खाँदबारीमा चार दिनसम्म गठबन्धनको बैठक बस्दा पनि निष्कर्षमा नपुगेपछि गठबन्धन टुटेको अनुमान गरिएको छ ।पटकपटक छलफलमा बस्दा पनि निर्णय हुन नसकेपछि गठबन्धन लगभग टुटेको कांग्रेस सभापति  दिपक खड्काले बताए । भागबण्डामा कुरा नमिलेपछि गठबन्धन नहुने पक्का भएको बताए । माओवादी केन्द्र छलफलबाट बाहिरिएपछि गठबन्धनको सम्भावना समाप्त भएको उनले बताए ।