पोखरा । पोखराको मेयर कुनै हालतमा नछाड्ने भन्दै केन्द्रमा दबाब बनाइराखेको नेकपा एकीकृत समाजवादीसँग कांग्रेसको तालमेल टुटेको छ ।
केन्द्रमा स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा पोखराको मेयरमा समाजवादीले दाबी छाडेको छैन ।
केन्द्रको बैठक निष्कर्षविहीन हुँदा पोखरामा भने कांग्रेसले एकीकृत समाजवादीसँग मित्रवत प्रतिष्पर्धा गर्ने र एक्लाएक्लै हिँड्ने निर्णय...