काठमाडौं, १० पुष ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि गठबन्धन टुटेको बताएका छन् । यसअघि बालुवाटारबाट निस्किने क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन टुटेको बताएका थिए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्रचण्डले कांग्रेसकै कारण गठबन्धन टुटेको बताएका हुन् ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन टुटेको बताएका छन्।
बैठकपछि उनले पत्रकारहरुसँग भने, ‘प्रचण्डले गठबन्धन तोडेर जानुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो । अब हाम्रो हातमा केही बाँकि रहेन । सरकार हाम्रो...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार बालुवाटारमा बसेको बैठकपछि सत्तारुढ गठबन्धन टुटेको बताएका छन् । गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेको रातोपाटीलाई जानकारी दिएका हुन् । ‘हामीले गठबन्धन जोगाउन सकेनौँ । अब हाम्रो हातमा केही रहेन,’ पौडेलले रातोपाटीलाई भने । पौडेलले यसअघि गठबन्धनलाई जोगाउन आफै दौडधुप गर्दै आएका थिए । गठबन्धनमा पहि
काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको कारण गठबन्धन टुटेको घोषणा गरेका छन् ।बालुवाटार बैठकबाट बाहिरिएका दाहालले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,”आजको बैठकमा कुरा मिलेन । कांग्रेसको कारण गठबन्धन टुट्यो । म बालुवाटारबाट बाहिरिएँ । अब पार्टीमा छलफल गर्छु । कसरी अघि बढ्ने भन्नेबारे […]
सुर्खेत : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताएका छन्। देशमा राजनीतिक परिवर्तन अनुकूल र आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने उनले बताएका हुन्।आज सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजानेछ।’ प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको दाबी गरे। उनले संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र समृद्धिका लागि गठबन्धनक
काठमाडौं, २१ बैशाख । गोरखाको पालुङटारमा नेपाली कांग्रेस र जनता समावजवादी पार्टी (जसपा)बीच गठबन्धन नहुने भएको छ । यसअघि दुई पार्टीबीच कांग्रेसले नगरपालिकाको मेयरमा जसपालाई सहयोग गर्ने सहमति भएको थियो । जिल्ला स्तरमा नै सहमति जुटाउन नसकेपछि दुई पार्टीबीच गठबन्धन नहुने भएको हो । कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले एक विज्ञप्ती जारी गर्दै केन्द्रको निर्देशन […]
जुम्लामा गठबन्धन दलहरू एक्ला एक्लै चुनाव लड्ने जुम्ला – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरूबीच जुम्लामा चुनावी तालमेल नहुने भएको छ । भागबन्डामा सहमती नभएपछि नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा समाजबादी पार्टीबीच जुम्लामा चुनावी गठबन्धन नहुने भएको छ । आईतबार अन्तिम समय सम्म पनि बैठक बस्दा भागबन्डा नमिलेपछि गठबन्ध […]
संखुवासभामा स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन नहुने भएको छ । गठबन्धनमा भागबण्डामा कुरा नमिलेपछि पाँच दलीय गठबन्धनमा आबद्ध दलबीच खटपट सुरु भएको छ । खाँदबारीमा चार दिनसम्म गठबन्धनको बैठक बस्दा पनि निष्कर्षमा नपुगेपछि गठबन्धन टुटेको अनुमान गरिएको छ ।पटकपटक छलफलमा बस्दा पनि निर्णय हुन नसकेपछि गठबन्धन लगभग टुटेको कांग्रेस सभापति दिपक खड्काले बताए । भागबण्डामा कुरा नमिलेपछि गठबन्धन नहुने पक्का भएको बताए । माओवादी केन्द्र छलफलबाट बाहिरिएपछि गठबन्धनको सम्भावना समाप्त भएको उनले बताए ।
२ वैशाख, संखुवासभा । स्थानीय चुनावमा सत्तारुढ गठबन्धनका दलहरुबीच जिल्ला स्तरमा सहमति जुट्न सकेन । लगातार पाँच दिनसम्म खाँदबारीमा चलेको सत्तारुढ गठबन्धनको बैठकले तालमेलको सहमति जुटाउन नसकेको हो । शुक्रबार पनि गठबन्धनको बैठक बसेको थियो । तर भागबण्डाको कुरा नमिलेपछि गठबन्धनका नेताहरु बिना निष्कर्ष उठेका छन् । गठबन्धनका संयोजक एवम् कांग्रेस सभापति दीपक खड्काले भने […]
नेकपा एमालेको गण्डकी प्रदेश स्तरिय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलााई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आगामी स्थानिय चुनावमा गठबन्धन टुटाएर गए गठबन्धनमा आबद्ध दलहरू धुलोपिठो हुने दाबी गरेका हुन्।...