पोखराको सत्ता गठबन्धन टुट्यो, एकीकृत समाजवादी बाहिरियो

‘नेकपा एकीकृत (समाजवादी)को अस्वभाविक दाबीका कारण निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहतका निकायको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरुूसँग तालमेलका लागि वार्ता र संवाद अगाडि बढाउने र नेकपा एकीकृत (समाजवादी)सँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा सहित जाने निर्णय गरियो ।’

सम्बन्धित सामग्री

झलनाथ खनालको गृहजिल्लामा तोडियो सत्ता गठबन्धन

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहजिल्ला इलाममा सत्ता गठबन्धन तोडिएको छ। वैशाख ३० को स्थानीय तह निर्वाचनमा भएको सत्ता गठबन्धन जिल्ला समन्वय समिति (जिसस) गठनसम्म आइपुग्दा तोडिएको हो।...

धरमरमा सत्ता गठबन्धन

काठमाडौं, जेठ ७ । स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धर्मराएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका नेताहरू चुनावी परिणामलाई लिएर आरोपप्रत्यारोपमा उत्रिन थालेका छन्। अहिलेसम्म घोषित परिणामअनुसार अग्रस्थानमा रहेको कांग्रेसले चुनावमा अन्य सहयात्री दललाई पर्याप्त सहयोग नगरेको गुनासोसँगै आरोपप्रत्यारोप सुरु भएको हो। […]

दैलेखमा सत्ता गठबन्धन दलहरूको सम्पर्क कार्यालय स्थापना

दैलेखमा सत्ता गठबन्धन दलहरूको जिल्ला निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ । नेकपा (एकीकृत समाजवादी)का प्रदेश अध्यक्ष अमरबहादुर थापाले कार्यालयको उद्घाटन गरेका हुन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी र निर्वाचनलाई प्रभावकारी बनाउने उद्देश्यसहित यो कार्यालयका स्थापना गरिएको अध्यक्ष थापाले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘अब गठबन्धनभित्रका दलहरूको अधिकांश गतिविधि साझा रुपमा यहीबाट हुनेछन् । दैलेखका धेरै ठाउँहरुमा एमालेलाई पराजित गर्ने तरिकाले हामीले तयारी ग

दाङमा बन्यो पाँच दलीय सत्ता गठबन्धन

स्थानीय तह निर्वाचनमा दाङमा पनि सत्ता गठबन्धन हुने भएको छ। नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने समझदारी बनेको हो ।केन्द्रीय सत्ता गठबन्धनलाई जिल्लामा पनि कायम गर्नेगरी पाँच दलीय समझदारी भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुवास पुनले बताए।  ‘चुनावी तालमेलमा पाँच दलीय गठबन्धन गर्ने समझदारी बन्यो। समझदारी बमोजिम प्रतिवेदन केन्द्रमा पठाएका छौ’ रातोपाटीसँग कुरा गर्दै पुनले भने, ‘पा

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन नियत राखेर छुटाएको होइन : मेटमणि चौधरी

नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी प्रदेशका अध्यक्ष मेटमणि चौधरीले प्रदेश बैठकमा सत्ता गठबन्धनले नियत राखेर नछुटाएको प्रक्रिया दिएका छन्। प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धन गर्ने निर्णय गत बुधबार सहमति गरेर हस्ताक्षर पत्र सर्वाजनिक गरेका थिए। तर, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष चौधरीले आफूहरुलाई बैठक बोलाए पनि समय अभावका कारण उपस्थित हुन नसक्दा छुटेको बताए। ‘लुम्बिनी प्रदेश सत्ता गठबन्धनको बैठक हिजो बेलुका

राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्म जान्छ : देव गुरुङ

माओवादी केन्द्र संसदीय दलका नेता नेता देव गुरुङले राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्मै जान सक्ने बताएका छन् ।  बुधबार बसेको सत्ता गठबन्धनको विषयमा पनि गठबन्धनको हालसम्मको समीक्षा र भविष्यबारे छलफल भएको उनको भनाइ छ । ‘अन्य कुनै दुर्घटना भएन भने सत्ता गठबन्धन आगामी स्थानीय तहको चुनावसम्मै लम्बिन सक्छ,’ उनले भने । सत्तारुढ काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी आवद्ध सत्ता गठबन्धन आगामी स्थानीय तहको चुनावसम्मै जाने कि नजाने भन्नेबारे बिहीबार प्रधा

धरमराएको पाँच दलीय सत्ता गठबन्धन जोगियो

नेपाली काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सम्झौतालाई अनुमोदन गराइछाड्ने अडानमा रहँदा सत्ता गठबन्धन विभाजन र विखण्डनको संघारमा पुगेको थियो। तर व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्न सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत भएपछि गठबन्धन जोगिएको छ।सरकारले प्रतिनिधिसभामा टेबुल गरेको एमसिसी प्रस्तावको विपक्षमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी उभिएपछि कांग्रेस प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अनुमोदन गर्ने पक्षमा जुटेको थियो। उसले एमालेसँग नयाँ

सत्ता गठबन्धन कुनै हालतमा टुट्दैन, हामीबीच कुनै तिक्तता छैन: माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कुनै पनि अवस्थामा सत्ता गठबन्धन नटुट्ने बताएका छन् । बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटवार्ताबारे पार्टीका नेताहरुलाई ब्रिफिङ गर्दै नेपालले आउँदो जेठमा स्थानीय चुनाव हुने र गठबन्धन नटुट्ने बताएका हुन् । ‘हामीहरुबीच समसामयिक राजनीतिक घटनाक्रम र […]

एमसीसीकै कारण सत्ता गठबन्धन तोडिदैन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमसीसीकै कारण सत्ता गठबन्धन नतोडिने उल्लेख गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताउनुभएको छ । समाजवादी प्रेस सङ्ठन बाँकेले आज कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकतावद्ध बनाएर लैजाने उल्लेख गर्नुभयो । नेता नेपालले एमसीसीका बारेमा सत्तारूढ दल र अन्य …