अस्तव्यस्त निगम

पर्यटकको आगमन बढ्न थालेपछि हरेक वर्षजसो नेपाल वायुसेवा निगममा केही न केही समस्या देखा पर्ने गर्छ । यतिबेला निगमका ४ मध्ये ३ जहाज ‘ग्राउन्डेड’ भएपछि कम्पनीको बदनामी विश्वभर फैलिएको छ भने ठाउँठाउँमा यात्रु अलपत्र परेका छन् । निगमको स्वामित्वमा २–२ वटा वाइडबडी र न्यारोबडी भए पनि मर्मत सकिएको तीन दिनभित्रै न्यारोबडी पुनः बिग्रिएपछि अन्योल सिर्जना भएको हो ।

सम्बन्धित सामग्री

ढल्दै राष्ट्रिय ध्वजावाहक : आन्तरिक उडान बन्द, अन्तर्राष्ट्रिय अस्तव्यस्त

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम यतिबेला महासंकटको अवस्थाबाट गुज्रिएको छ।

ढल्दै राष्ट्रिय ध्वजावाहक : आन्तरिक उडान बन्द, अन्तर्राष्ट्रिय अस्तव्यस्त

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम यतिबेला महासंकटको अवस्थाबाट गुज्रिएको छ।

२ दिनमा ५२ सय किलोलिटर इन्धन वितरण, निगम भन्छ : आपूर्ति सहज हुन थाल्यो

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले गरेको आन्दोलनका कारण अस्तव्यस्त बनेको इन्धनको आपूर्ति प्रणाली मंगलबारदेखि सहज बन्न थालेको नेपाल आयल निगमले जनाएको छ । नेपाल आयल निगमसँग संघले सोमबार दिउँसो सहमति गरेसँगै थानकोट डिपोले उपत्यकाको मागभन्दा दोब्बर इन्धन बजारमा पठाएको छ ।

'सरकारसँग समन्वय नगरेर एकल ढङ्गबाट नेपाल वायुसेवा निगम चलाइयो भने समाप्त हुन्छ'

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक, उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगममा विकृति र अस्तव्यस्त रहेकोले सुधार्न आवश्यक रहेको बताएका छन् । एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले आज यहाँ आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कोन्करले रेल उपलब्ध नगराएपछि भारतीय बन्दगाहमा थुप्रिए ४ हजार कन्टेनर

नेपाल–भारत रेलसेवा सम्झौता संशोधनले कन्टेनर ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर)को एकाधिकार त अन्त्य भयो, तर नेपालको वैदेशिक व्यापारले यसको लाभ त पाएन नै हैरानी झन् बढेर गयो । सम्झौता संशोधनपछि भारतकै २ निजी कम्पनी कोन्करको प्रतिस्पर्धामा उत्रिए । कोन्करले प्रतिस्पर्धी कम्पनीलाई दबाबमा राख्न चालेको चालको मार भने नेपाली आयातकर्ताले उठाउनु परेको छ ।प्रतिस्पर्धी निजी कम्पनीलाई तह लगाउन स्वात्तै भाडा घटाएको कोन्करले अहिले रेल आपूर्ति पनि त्यसरी नै कटौती गरेपछि ढुवानी अस्तव्यस्त बन्न पुग

वायुसेवा निगम अस्तव्यस्तः ७८ दिनदेखि आन्दोलन, दैनिक कार्य प्रभावित

देशकै अस्तित्व र पहिचानसँग जोडिएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) दुई महिना बढी समयदेखि अस्तव्यस्त छ । झण्डै ५० अर्ब ऋणभारको सामना गरिरहेको निगमको व्यवसायिक योजनाका साथ व्यापार प्रवद्र्धन ...