इन्स्टाग्राममा पनि अब एनएफटी आउने

नन फन्जिबल टोकन (एनएफटी) इन्स्टाग्राममा पनि आउने भएको छ । एसएक्सएसडब्लु कार्यक्रममा बोल्दै मेटाका संस्थापक मार्क जुकरबर्गले एनएफटी इन्स्टाग्राममा आउने बताएका हुन् । केही महिना भित्रै यो प्रोजेक्ट प्रयोगकर्ताका लागि बाहिर आउने जुकरबर्गले बताए । यही बारेमा इन्स्टाग्रामका कार्यकारी निर्देशक एडाम मोसेरीले कम्पनीले यस प्रविधिबारे लामोसमय देखि अध्ययन गरिरहेको खुलाएका...

सम्बन्धित सामग्री

यो हप्ता देखि इन्स्टाग्राममा नन फन्जिबल टोकन सार्वजनिक हुने

नन फन्जिबल टोकन (एनएफटी) यो हप्ता इन्स्टाग्राममा पनि आउने भएको छ । एसएक्सएसडब्लु कार्यक्रममा बोल्दै मेटाका संस्थापक मार्क जुकरबर्गले एनएफटी इन्स्टाग्राममा आउने बताएका हुन् । यही बारेमा इन्स्टाग्रामका कार्यकारी निर्देशक एडाम मोसेरीले कम्पनीले यस प्रविधिबारे लामोसमय देखि अध्ययन गरिरहेको खुलाएका छन् । एनएफटी भनेको ब्लकचेनमा रेकर्ड गरिएको क्रिप्टोग्राफिक टोकन हो ।...