‘सर, भूकम्प आउने कुरा पहिले नै थाहा हुन्छ र? साथीहरू त भन्दैछन्…!’ मेसेन्जरमा एक पूर्व विद्यार्थीले छोडेको जिज्ञासा देखियो। उनलाई तीन वर्षअघि नै भूकम्पको बारेमा आफूलाई थाहा भएको र विद्यार्थीहरूले बुझ्नसक्ने तहसम्मको कुराहरू गहन रूपमा पढाइसकेको थिएँ। कक्षाका सबै विद्यार्थी प्रष्ट भैसकेका थिए। सम्भवतः यसबारेमा थप प्रश्न आउनु हुन्थेन। तर विज्ञानको विशेषता नै यो छ […]