इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने

इजरायलका नयाँ प्रधानमन्त्री नफ्ताली बेनेट भारत भ्रमणमा आउने भएका छन् ।  उनी कहिले आउने एकिन नभएपनि अर्को वर्ष सन् २०२२ मा आउने तयारी भइरहेको इजरायली उच्च अधिकारीले जनाएका छन् ।  “इजरायली प्रधानमन्त्रीको भारत भ्रमणका लागि हामीले काम गरिरहेका छौँ, अहिलेसम्म भ्रमणको मिति तय भएको छैन, चाँडै नै निधो हुने हाम्रो विश्वास छ,” भारतका लागि इजरायली राजदूतले भने । सन् २०२२ को मध्यतिर प्रधानमन्त्री बेनेटले भारतको भ्रमण गर्नुहुने अपेक्षा गरिएको पनि राजदूत नाओर गिलोनले जानकारी दिए ।इजरायल

सम्बन्धित सामग्री

'नेपालको विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन माग'

काठमाडौँ - प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपालको विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन माग गरेका छन् ।  आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले भने,  ‘प्रधानमन्त्री भारत भ्रमण गर्दै हुनुहुन्छ, नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सुरक्षाकर्मीलाई हटाउनका लागि पहल गर्न म सरकारको ध्याना...

चुनावकाे मुखमा प्रधानमन्त्री भारत जानुकाे केही अर्थ छ, आएपछि साेध्छु : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाउनुभएको छ । आज शुक्रवार अनेरास्ववियुको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले चुनावको मुखमा प्रधानमन्त्री भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै नेपाल फर्किएपछि उहाँलाई सोध्ने बताउनुभयो । उहाँले भन्नुभयाे, ‘प्रधानमन्त्रीजी विदेश जानुभएको छ, ठ्याक्कै चुनाव अगाडि किन जानुभयो कुन्नि ? आएपछि सोध्नुपर्ला– यति समय किन जानुभएन, यतिबेरै किन जानुभयाे भनेर । यही समयमा किन जानुभयाे भनेर ?’अध्...

मोदीको भरोसा जित्नुको अर्थ

प्रधानमन्त्री भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएको साता नबित्दै भारत दोक्लमबाट फिर्ता भएको छ । यस सन्दर्भमा देउवाले चीन नेपालको असल छिमेकीका रूपमा रहेको कुरा दिल्लीमै उल्लेख गर्नु उपयुक्त ठहरिएको छ ।