बेलायत आउने युरोप र अमेरिकाका यात्रुमाथिको प्रतिबन्ध हट्यो

बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध २ अगस्टपछि लागू नहुने सरकारका एक उच्च अधिकारीले बताएका छन् ।  उनका अनुसार यसरी आउने...