प्रतिनिधिसभामा प्रत्यक्षतर्फ राप्रपाका ६ सांसद

काठमाडौँ – प्रतिनिधिसभामा प्रत्यक्षतर्फ हालसम्मको परिणामअनुसार राप्रपाका ६ सांसद निर्वाचित भएका छन्। यसअघि अध्यक्ष राजेन्द्र लिङ्देन (एक सिट) मा सीमित राप्रपा ४ मंसिरमा भएको निर्वाचनबाट ६ सिट जित्न सफल भएको छ। रुपन्देही ३ मा जारी मतगणनाअनुसार राप्रपाका दीपक बोहराले गृहमन्त्री बालकृष्ण खाणलाई पछि पारिरहेका छन् । उनले पनि जितेमा सांसद संख्या ७ पुग्नेछ। समानुपातिकतर्फको जारी […]

सम्बन्धित सामग्री

प्रदेश खारेजी पक्षधरलाई नै प्रदेशसभाको चाबी

२९ पुस, काठमाडौं । बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार प्रदेशसभामा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक ६२ मतका साथ निर्वाचित भएका हुन् । पाठक राप्रपाका निर्वाचित महामन्त्री समेत हुन् । राप्रपा त्यही दल हो, जसले प्रदेश खारेजीको माग गर्दै चुनावमा मत मागेको थियो । प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ गरी […]

गृहमन्त्री बालकृष्ण खाण र राप्रपाका दीपक बोहराबीच कडा टक्कर

बुटवलः मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ ९० भन्दा बढी क्षेत्रको गणना सम्पन्न भइसकेको छ। समानुपातिकको पनि गणना जारी छ।  कतिपय क्षेत्रमा उम्मेदवारबीच निकै रोचक प्रतिस्पर्धा चलिरहेको छ। यस्तै, कडा टक्कारसहित प्रतिस्पर्धा भइरहेको क्षेत्रमध्ये एक हो –रुपन्देही ३। उक्त क्षेत्रमा बहालवाला गृहमन्त्री…

गुल्मी–१ मा प्रदीप ज्ञवाली पछि परे

प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फ गुल्मी क्षेत्र नम्बर १ मा ५ हजारभन्दा बढी मत गणना हुँदा नेकपा एमालेका नेता प्रदीप ज्ञवाली पछाडि परेका छन् । सो क्षेत्रमा नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारी २ हजार ४८२ मतसहित अग्रस्थानमा छन् । एमाले उम्मेदवार ज्ञवाली भने २ हजार २९१ मतसहित दोस्रो स्थानमा छन् । यी दुई उम्मेदवारबीच १९१ मतको अन्तर छ ।सो क्षेत्रमा राप्रपाका गणेश पाण्डेले १०१ मत पाएका छन् ।

पाल्पामा राप्रपाका उम्मेदवार कांग्रेस प्रवेश

पाल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आसन्न मंसिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पाल्पा क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी राप्रपाका जिल्ला अध्यक्ष खडानन्द गैरे नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि मत माग्दै घरलैलो अभियानमा सक्रिय रहँदै आएका गैरे काँग्रेस प्रवेश गरेका हुन् । लामो समय राप्रपाको राजनीतिमा सक्रिय हुँदै आएका उनले एक

कर्णालीबाट स्वतन्त्र सहित तीनजना मात्र महिला उम्मेदवार

सुर्खेत : कर्णाली प्रदेशका १० जिल्लाबाट तीनजना महिला प्रतिनिधिसभाका लागि उम्मेदवार भएका छन्। १२ सिट रहेको कर्णालीमा डोल्पा (स्वतन्त्र सहित) जुम्ला र दैलेखबाट मात्र प्रतिनिधिसभाका लागि तीन महिला चुनावमा भिड्दै छन्।जुम्लामा गोमा कुँवर (गौतम) र राप्रपाले दैलेख क्षेत्र नम्बर १ मा महामन्त्री कुन्ती शाहीलाई प्रत्यक्षतर्फ उम्मेदवार भई चुनावी मैदानमा रहेका छन्।जुम्लाकी कुँवर गठबन्धनको बलमा नेकपा एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीसँग प्रतिस्पर्धामा उत्रिएकी छन् भने राप्रपा नेतृ कुन्ती दैलेख

प्रदेश १ बाट यसअघिका सांसद को को बने उम्मेदवार ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आइतबार उम्मेदवार मनोनयन दर्ता भएको छ ।निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार प्रदेश १ मा यसअघि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रहेकामध्ये धेरैले पुनः उम्मेदवारी दिएका छन् ।प्रतिनिधिसभामा दोहोर्‍याउनेहरू फेरि भिड्दैझापाको निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाका निवर्तमान सांसद राजेन्द्र लिङ्देन पुनः उम्मेदवार बनेका छन् । यस्तै झापाको क्षेत्र नम्बर ४ बाट एमालेका एलपी साँवा लिम्बू, झा

राप्रपा नेता रावल र आईजिपी सिंहबीच भेटवार्ता

काठमाडौं, २९ भदौ । राप्रपाका प्रभावशाली नेता विनय रावलले नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहसँग भेटवार्ता गरेका छन् । सो भेटवार्तामा बर्दियाको समग्र शान्ति सुरक्षा र सिमा अपराधलगायतको विषयमा छलफल गरेको नेता रावलले जनाएका छन् । रावल आगामी मंसिर ४ गते हुने निर्वाचनमा बर्दिया–२ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन् । कांग्रेस परित्याग गरी […]

प्रत्यक्षतर्फ वाम गठबन्धनको दुई तिहाइ, समानुपातिकमा पनि एमाले अगाडि

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ४ वटा निर्वाचन क्षेत्रको मात्रै अन्तिम नतिजा आउन बाँकी रहँदा नै वाम गठबन्धनले प्रत्यक्षमा दुई तिहाइ सिटमा जित हात पारेको छ । परिणाम आइसकेका १ सय ६१ स्थानमा राप्रपाका राजेन्द्र लिङदेनसहित वाम गठबन्धनले १ सय १३ सिट जितेको छ । अन्तिम परिणाम आउन बाँकी ४ क्षेत्रमा पनि एमालेकै उम्मेदवार अगाडि छन् ।