बागमतीको सभामुखमा गठबन्धनका तर्फबाट राप्रपाका पाठकको उम्मेदवारी

हेटौंडा : बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठकले उम्मेदवारी दिएका छन्। उनले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली पहिलो संशोधन २०७४ को नियम ७ को उपनियम २ बमोजिम मनोनयन दर्ता गराएका हुन्।उनलाई एमालेका सांसद जगन्नाथ थपलियाले  प्रस्ताव र माओवादी केन्द्रका युवराज दुलालले समर्थन गरेका छन्।  ७ दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठकले उम्मेदवारी दिएका छन्।सत्तारुढ गठबन्धनले बागमती प्रद

सम्बन्धित सामग्री

बागमतीको सभामुखमा तीनजनाको उम्मेदवारी, भोलि मतदान हुने

काठमाडौं : बागमती प्रदेशसभाको सभामुख पदका लागि जम्मा तीन जनाको उम्मेदवारी पेरको छ।सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल छन्।नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार छन्।यसैगरी, नेपाल मजदुर किसान पार्टी नेमकिपाकी सिर्जना स

सत्ता गठबन्धनबाट बागमतीको सभामुखमा पाठकको उम्मेदवारी दर्ता

मकवानपुर । बागमती प्रदेशको सभामुख पदका लागि राप्रपाका भुवन कुमार पाठकले मनोनयन दर्ता गरेका छन् । बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर पाठकले सभामुख पदमा मनोनयन दर्ता गरेका हुन् । उनले एमालेका सांसद जगन्नाथ थपलियाको प्रस्ताव

नेमकिपाद्वारा बागमतीको सभामुखमा उम्मेदवारी दर्ता

हेटौंडा : बागमती प्रदेशको सभामुख पदका लागि नेपाल मजदुर किसान पार्टीकी सृजना सायजुले उम्मेदवारी दिएकी छिन्।बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर सायजुले सभामुख पदमा उम्मेदवारी दिएकी हुन्। उनलाई नेमकिपाका सांसद सुरेन्द्रराज गोर्साइले प्रस्ताव र गीता काफ्लेको समर्थन गरेका छन्।उनले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली पहिलो संशोधन २०७४ को नियम ७ को उपनियम २ बमोजिम मनोनयन दर्ता गरेकी हुन्। उनी भक्तपुरबाट नेपाकिपाको समानुपातिक कोटाबाट सांसद चुनिएकी हुन्।यता, सत्ता गठबन्धनले राप

बागमतीको सभामुखमा कांग्रेसका अधिकारीको उम्मेदवारी दर्ता

हेटौँडा : बागमती प्रदेशको सभामुखका लागि नेपाली कांग्रेसको तर्फबाट प्रदेश सांसद शिवराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्। सांसद अधिकारीले प्रदेशसभा सचिवालय पुगेर केहीबेर अघि उम्मेदवारी दर्ता गरेका हुन्।उनलाई कांग्रेसको ३७ सांसदको साथ रहेको छ। उनी कांग्रेसको धादिङबाट समानुपातिक सांसद हुन्।यता, सत्ता गठबन्धनबाट राप्रपाका भुवन पाठक सभामुखको उम्मेदवार बनेका निर्णय गरेको छ।सत्ता समीकरण मिलाउने क्रममा गठबन्धनले बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी, सभामुख राप्रपा र उपसभामुख एमालेले पाउने स

बागमतीको सभामुखमा कांग्रेसका अधिकारीले उम्मेदवारी दिने

मकवानपुर । बागमती प्रदेश सभाको सभामुखका लागि नेपाली कांग्रेसका शिवराज अधिकारीले उम्मेदवारी दिने भएका छन् । सभामुखका लागि शुक्रबार हुने निर्वाचनमा प्रतिस्पर्धा गर्न कांग्रेसले अधिकारीलाई उम्मेदवार बनाउने भएको हो । उनले बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर

बागमतीको सभामुखमा राप्रपाका पाठककाे उम्मेदवारी, छलफलमै कांग्रेस

बागमती प्रदेशको सभामुखका लागि सत्तागठबन्धनका तर्फबाट राप्रपाका भुवन पाठक उम्मेदवार बन्ने भएका छन्। सभामुखको