काठमाडौं, ८ चैत्र । राप्रपाको सुशासन र युवा विभागले आफ्नो माउ पार्टीका सांसद ज्ञानेन्द्र शाहीलाई वाईसिएल र पूर्वजनमुक्ति सेनाले भौतिक आक्रमणको धम्की दिएको भन्दै निन्दा गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राप्रपाका ती विभागले आफ्नो पार्टीका सांसद शाहीमाथि भौतिक आक्रमणको धम्की कानूनी राज्यको उपहास भएको भन्दै धम्की दिनेहरुसँग नडराउने र […]