काठमाडौं : वाग्मती प्रदेशको सभामुखको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य भुवन पाठकले उम्मेदवारी दर्ता गराएका छन्।
राप्रपाका केन्द्रीय महामन्त्रीसमेत रहेका पाठकले एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया तथा माओवादीका सांसद युवराज दुलालको समर्थनमा उम्मेदवरी दर्ता गराएका हुन्।
सात दलीय सत्ता गठवन्धनको भागबन्डामा वाग्मती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाले…