गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३० हजार ५३४ पुग्यो

जारी इजरायली आक्रमणबाट गाजा पट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३० हजार ५३४ पुगेको छ। इजरायली सेनाले गत २४ घण्टामा १२४ प्यालेस्टाइनीको हत्या गरेको बताइएको छ।आक्रमणमा २१० अन्य घाइते भएको बताइएको छ। अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३० हजार ५३४ र घाइतेको सङ्ख्या ७१ हजार ९२० पुगेको छ।

सम्बन्धित सामग्री

बेलायतमा कोरोनाका कारण एक लाख ३५ हजार बढीको मृत्यु

बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३५ हजार नाघेको छ। पछिल्लो २४ घन्टामा थप १६४ जना कोरोना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३५  हजार १४७ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ । पछिल्लो महिनामा बेलायतमा कोरोनाका कारण मृत्यु हुने डर ४७ प्रतिशत बढेको अधिकारीहरुले बताएका छन् ।यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ३० हजार १४४ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा संक्रमितको संख्या ७४ लाख

बेलायतमा २४ घन्टामा १०३ जनाको मृत्यु, २८ हजार बढी संक्रमित

बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप  १०३ जनाको मृत्यु भएको  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । गएको एक सातामा यहाँ ६२७ जना संक्रमितको मृत्यु भएको छ, जुन अघिल्लो हप्ताको तुलनामा २८.५ प्रतिशतले बढी हो ।यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या  हालसम्म एक लाख ३० हजार २८१  पुगेको छ । विश्वभर कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, भारत मेक्सिको र पेरुपछि बेलायत छैटौं स्थानमा पर्दछ

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३० हजार पुग्यो

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३० हजार पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’को तथ्यांकले देखाएको छ । बुधबार थप ११९ जना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कुल मृतक संख्या एक लाख तीस हजार पुगेको हो । गएको एक सातामा ५७० जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो एक सातामा मृतक संख्या १४.५ प्रतिशतले वृद्धि भएको छ, जुन चार महिना यताकै उच्च हो । विश्वभर कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये बेलायत अमेरिका, ब्राजिल, भारत मेक्सिको र पे

देशभर कोरोना संक्रमणका कारण आज थप १८ जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ। नेपालमा कोरोना भाइरस संक्रमण मृत्यु दर १.५ प्रतिशत रहेको छ। हालसम्म नेपालमा ७ लाख ३० हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ लाख नाघ्यो

एजेन्सी। विश्वमा कोरोना भइरस संक्रमणबाट ३८ लाख ७८ जनाको मृत्यु भएको छ। हालसम्म १७ करोड ६० लाख २५ हजार ७८० जनामा कोरोना भइरस संक्रमण भएको छ। यीमध्ये १५ करोड ९५ लाख ९५ हजार ३१६ जना निको भएका छन्। हाल विश्वभर कोरोना भाइरसका सक्रिय संक्रमित १ करोड ६४ लाख ३० हजार ४६४ जना रहेका छन्।

भारतमा संक्रमणदर घट्दै, मृत्यु हुनेको संख्या बढ्दो

काठमाडौं। भारतमा कोरोनाको संक्रमणदर घट्दो भएपनि मृत्यु हुनेको संख्या भने बढ्दो क्रममा छ। भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ५४ हजार ५०८ जना संक्रमित थपिएका छन् भने चार हजार १४३ जना संक्रमितको मृत्यु भएको छ। सो अवधिमा २३ लाख ५९ हजार १७ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २९ लाख ३० हजार ५४४ रहेको छ।

बेलायतमा एकैदिन ६१० जनाको मृत्यु, ३० हजार नयाँ संक्रमित

लन्डन । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको पछिल्लो जानकारी अनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या अघिल्ला दिनहरुको तुलनामा केहि कमी आएको छ । बेलायतमा पछिल्लो २४ घन्टामा थप ६१० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कोरोनका मृतक संख्या ९७ हजार ९३९ पुगेको छ ।यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्यामा पनि कमी आएको छ । गएको २४ घन्टामा ३० हजार ४ जना नयां संक्रमित थपिएका छन् । संक्रमित संख्या ३० हजारको हाराहारीमा झरेक

ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं । ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । आज विहानसम्म ब्राजिलमा

https://www.onlinekhabar.com/2020/04/854967

काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३० हजार आठ सय २६ पुगेको छ । अमेरिकामा …