भारतमा थप ३० हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, ५ फागुन। भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ६७ हजार ५३८ जना निको भएका छन् । त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ५४१ जनाको संक्रमणबाट मृत्यु भएका छ । बुधबार संक्रमणबाट ५१४ […]

सम्बन्धित सामग्री

भारतमा ३० हजार भन्दा बढी  कोरोनाका नयाँ संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीहरुले बिहीबार बिहान जानकारी दिएका छन्। यसैसँगै भारतमा कोरोना संक्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ५४ हजार ३१५ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

भारतमा थपिए ३० हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित

फागुन ४, नयाँ दिल्ली (भारत) । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ६१५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमण शुरु भएयता हालसम्म ४ करोड २७ लाख २३ हजार ५५८ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।            सोही अवधिमा संक्रणमुक्त भएकाहरुको संख्या भने ८२ हजार ९८८ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएकाहरुको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै रहेकाले सक्रिय संक्रमितहरुको संख्या घट्दै गएको छ । भारतमा कोरोनाका ४ करोड १८ लाख ४३ हजार ४४६ जना संक्रमण मुक्त भएका छन् ।            अधिकारीहरुका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको संख्या ३ लाख ७० हजार २४० रहेको छ । गत २४ घण्टामा मात्र ५२ जना ८८७ जना सक्रिय संक्रमित घटेका छन् ।            कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ५१४ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणको कारण हालसम्म ५ लाख ९ हजार ८२७ जनाको मृत्यु भइसकेको छ ।  रासस सिन्ह्वा

भारतमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा

काठमाडौं । भारतमा गत २४ घण्टामा थप १ लाख २७ हजार ९ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा थप २ लाख ३० हजार ८ सय १४ जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतीय संचार माध्यले जनाएका छन् । त्यस्तै गत २४ घण्टामा १ हजार ५९ जना कोरोना संक्रमितको मृत्यु भएको […]

विश्वमा एकै दिन थपिए करिब साढे १८ लाख कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा विश्वभर १८ लाख ४८ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।थपिएका नयाँ संक्रमितमध्ये भारतमा मात्र १ लाख ८० हजारभन्दा बढी छ। यस्तै‚ अमेरिकामा ३ लाख ६ हजार, फ्रान्समा झण्डै ३ लाख, इटलीमा १ लाख ५५ हजार, बेलायतमा १ लाख ४१ हजार, अस्ट्रेलियामा १ लाख र अर्जेन्टिनामा ७३ हजारमा संक्रमण देखिएको हो।यस्तै‚ टर्कीमा ६१ हजार, नेदरल्याण्ड्समा ३२ हजार र जर्मनीमा ३० हजार बढी व्यक्तिमा कोरोना पुष्टि भएको छ।यो अवधिमा विश्वभर ३ हजार बढी कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्य

विश्वमा एकै दिन पाँच लाख ३८ हजारमा कोरोना संक्रमण

विश्वभर एकै दिन ५ लाख ३८ हजार कोरोना संक्रमित थपिएका छन्। जसमध्ये अमेरिकामा ७० हजार ५००, बेलायतमा ९० हजार ४००, फ्रान्समा ५८ हजार ५००, इटलीमा २८ हजार, रुसमा २७ हजार ४०० जनामा संक्रमण पुष्टि भएको छ।यस्तै‚ जमर्नीमा ३० हजार ९००, टर्कीमा १७ हजार ६००, भारतमा ५ हजार ३००, पोल्याण्डमा १९ हजार संक्रमित थपिएका छन्। यस्तै‚ पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाको कारण ५ हजारभन्दा धेरैको मृत्यु भएको छ।रुसमा १ हजार ७६, अमेरिकामा ४३९, ब्राजिलमा १३७, बेलायतमा १२५, टर्कीमा १९१ र जमर्नीमा २३० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ व्यक्ति कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जनामा कोरोना संक्रमण देखिएको छ। त्यहाँ हालसम्म ३ करोड ३४ लाख ४८ हजार १६३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

विश्वमा पछिल्लो २४ घण्टामा थपिए करिब सात लाख संक्रमित

काठमाडौं।विश्वमा पछिल्लो २४ घण्टामा थप ६ लाख ७८ हजार १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या २० करोड ९ लाख ३० हजार ६९४ पुगेको छ।सबैभन्दा बढी अमेरिकामा १ लाख ११ हजार ४७२ जना संक्रमित थपिएका छन्।भारतमा ४२ हजार ८१७,ब्राजिलमा ४० हजार ४६०,इन्डोनेसियामा ३५ हजार ८६७ र बेलायतमा २९ हजार ३१२ जना संक्रमित थपिएका छन्।

विश्वमा थपिए साढे ४ लाखभन्दा बढी नयाँ संक्रमित

काठमाडौं।विश्वमा पछिल्लो २४ घण्टामा थप ४ लाख ६१ हजार ९६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड ८९ लाख ७२ हजार १७९ पुगेको छ।बितेको २४ घण्टामा सबैभन्दा धेरै संक्रमित भारतमा ४० हजार ७८४ जना थपिएका छन्।यस्तै इन्डोनेसियामा ३० हजार ७३८, बेलायतमा २४ हजार ४७० र रुसमा २२ हजार ८०४ जना थपिएका छन्।

भारतमा फेरि बढ्न थाले कोरोना संक्रमित

काठमाडौं।भारतमा फेरि कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ।विभिन्न राज्यले लकडाउन खुकुलो गरेसँगै संक्रमितको संख्या उकालो लाग्न थालेको हो।वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ४१ हजार ८५४ जनामा संक्रमण पुष्टि भएको छ।बुधबार यो संख्या ४० हजार २१५ र मंगलबार ३० हजार ८२७ जनामा कोरोना संक्रमण देखिएको थियो।भारतमा हालसम्म ३ करोड ९ लाख ८६ हजार ८०३ जनामा कोरोना पुष्टि भइसकेको छ।