काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसका नेता एवं परराष्ट्र मन्त्री डा. नारायण खड्काले शेरबहादुर देउवा पार्टीभित्रका वरिष्ठ, अनुभवी र अन्तर्राष्ट्रिय समुदायले पत्याएको नेता भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. खड्काले भने, “नेपाली कांग्रेसमा खुला प्रतिस्पर्धा छ । ९१ वर्षकी नेता पनि […]