२८ कात्तिक, काठमाडौं । १४ औं महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसमा क्रियाशील विवाद पूर्ण रुपमा हल भएको छैन । रौतहटका नेता कार्यकर्ता ११६ दिनदेखि सानेपामा जारी राखेको अनसनकै कारण केन्द्रीय कमिटी बैठक, पार्टी कार्यालयको साटो सभापति शेरबहादुर देउवाको निवासमा बस्यो । बूढानीलकण्ठमा दिउँसो एक बजे बस्ने भनिएको बैठक साँझ पाँच बजेपछि मात्रै सुरु भएको थियो […]