जिल्ला तथा प्रदेश क्रिकेट संघद्वारा मुख्यमन्त्री समक्ष ज्ञापनपत्र

संघीय बजेटले पोखराको क्रिकेट मैदानको स्तरोन्नतिको लागि सम्बोधन नभएपछि कास्की जिल्ला क्रिकेट संघले गण्डकी प्रदेश मुख्यमन्त्री समक्ष ज्ञापनपत्र पेश गर्दै क्रिकेट मैदानको लागि आवश्यक बजेट छुट्टाउन आग्रह गरेको छ।...

सम्बन्धित सामग्री

निर्माण व्यवसायी महासंघद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा (भिडिओ)

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जसअन्तर्गत साउन ८ गते प्रधानमन्त्री तथा सरोकारवाला मन्त्रालयहरुमा ज्ञापनपत्र बुझाउने, साउन ९ गते प्रदेश महासंघले मुख्यमन्त्री र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाउने कार्यक्रम घोषणा गरिएको छ […]

जिल्ला तथा प्रदेश क्रिकेट संघद्वारा मुख्यमन्त्री समक्ष ज्ञापनपत्र

संघीय बजेटले पोखराको क्रिकेट मैदानको स्तरोन्नतिको लागि सम्बोधन नभएपछि कास्की जिल्ला क्रिकेट संघले गण्डकी प्रदेश मुख्यमन्त्री समक्ष ज्ञापनपत्र पेश गर्दै क्रिकेट मैदानको लागि आवश्यक बजेट छुट्टाउन आग्रह गरेको छ।...

अनुसन्धानमा विभेद भोग्नुपरेको भन्दै मुख्यमन्त्री र सभामुखलाई विद्यार्थीको ज्ञापन

अनुसन्धानमा असहयोग भएको र अपमान भोग्नुपरेको भन्दै बेलायतमा अध्ययनरत एक नेपाली विद्यार्थीले प्रदेश १ र मधेश प्रदेशका मुख्यमन्त्री, सभामुख र मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाएकी छन्। प्रदेश १ को खोटाङ जिल्ला दिक्तेल मजुवागढी...

विश्वविद्यालय खजुराबाट अन्यत्र नसार्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

नेपालगञ्ज – लुम्बिनी प्रादेशिक विश्वविद्यालय बाँकेको खजुरामै स्थापना गर्न माग गर्दै विश्वविद्यालय स्थापना संघर्ष समितिले लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ। मंगलबार संघर्ष समितिकी संयोजक लुम्बिनी प्रदेश सांसद आरती पौडेल नेतृत्वको टोलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएको हो। टोलीमा सांसद  पौडेल, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, शिक्षा क्षेत्रका […]

आमसंचार विधेयक परिमार्जन गर्न मुख्यमन्त्रीलाई ध्यानाकर्षण

कर्णाली प्रदेश सरकारले संसदमा प्रस्तुत गर्न लागेको कर्णाली सूचना प्रविधि तथा आमसंचार प्रतिष्ठान स्थापना सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक परिमार्जन गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पत्रकारले ध्यानाकर्षण गराएका छन्। बुधबार नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला समितिका पदाधिकारीले मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन्।

प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउन माग गर्दै ज्ञापनपत्र

प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउन माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाईएको छ। लोकतान्त्रिक समाजवादी पर्साका नेता राजेशमान सिंहको अगुवाईमा मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाईएको हो। वीरगन्जलाई...

मुख्यमन्त्रीलाई क्लिन पार्क सङ्घर्ष समितिको ज्ञापनपत्र

झापा : दमक क्लिन पार्क सङ्घर्ष समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ।मुआब्जा विवादमा लामो समयदेखि आन्दोलनरत दमक क्लिन पार्क सङ्घर्षका अध्यक्ष खगेन्द्र भट्टराई लगायतको टोलीले मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाएको हो।माग सम्बोधनका लागि सङ्घर्ष समितिले यसअघि गत कात्तिक र चैतमा जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाए पनि माग सम्बोधन भएको थिएन।सङ्घर्ष समितिले बुझाएको ज्ञापनपत्रमा क्लिन पार्क पीडितको आवाज सुनुवाइ गर्नुपर्ने, पार्कको वास्तविकता सार्वजनिक ग