सुदूरपश्चिमको प्रदेश राजधानी दिपायल बनाउन रास्वपा डोटीले मुख्यमन्त्रीलाई बुझायो ज्ञापन

डोटी । सुदूरपश्चिम प्रदेशको राजधानी दिपायल हुनुपर्ने माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएको छ । प्रदेश राजधानी डोटीमा कायम गर्न माग गर्दै डोटीका प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको रास्वपाका जिल्ला संयोजक केशवबहादुर बलायरले जानकारी दिए । देशको समानुपातिक विकास गर्न साविकका ५ वटा विकास क्षेत्रको सदरमुकाम आन्तरिक […]

सम्बन्धित सामग्री

चुनाव आएपछि डोटीका नेताले फेरि सम्झिए प्रदेश राजधानीको मुद्दा

४ असोज, डोटी । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिदै जाँदा डोटीमा विगतका चुनावमा नेताहरुले गरेको प्रतिवद्धताको चर्चा हुन थालेको छ । विगतका निर्वाचनमा गरिएका प्रतिवद्धता पूरा नभएकोप्रति डोटीमा आक्रोश बढ्दै गएको छ । यस्तै प्रतिवद्धतामध्ये एक थियो सुदूरपश्चिम प्रदेशको राजधानी दिपायललाई बनाउने । नेताहरुले प्रदेश राजधानी दिपायल हुनेमा ढुक्क रहन डोटीबासीलाई आश्वासन दिएका थिए […]

धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खोल्ने कार्य सुस्त !

धनगढी : धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खोल्ने कार्य सुस्त गतिमा भइरहेको छ। सुदूरपश्चिमको प्रदेश राजधानी कैलालीको हाटखोलीदेखि डोटीको सलेनासम्म ट्रयाक खोल्न २०७४ सालमा ३० महिनाको अवधि राखेर विभिन्न प्याकेजमा सम्झौता गरिए पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन।२०७४ वैशाख ४ गते सम्झौता भएको कैलालीको हाटखोलीदेखि ओझेनासम्मको २० दशमलव ५ किलोमिटर सडक निर्माणको काम अझै सम्पन्न भएको छैन। ३० महिनाभित्र ट्रयाक खोलिसक्ने गरि काम सुरू भएपनि अहिलेसम्म १७ किलोमिटर मात्र ट्रयाक खोलिएको छ। धनगढी&nd

राजधानी नतोकिए नागरिकता फिर्ता गर्ने चेतावनी - Naya Patrika

प्रदेश नम्बर ७ को राजधानी दिपायल कायम गर्न माग गर्दै बुधबार देखि डोटीमा पुनः बन्द आह्वान गरिएको छ । यस अघि पनि प्रदेश राजधानी माग गर्दै एक हप्ता लामो आम...पूरा पढ्नुहोस् »

प्रदेश राजधानी आन्दोलनको स्वरुप फेरियो

सात नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै १३ दिनदेखि जारी आन्दोलनको स्वरुप फेरिने भएको छ। बन्द हड्तात जस्ता कार्यक्रमको सर्वत्र विरोध र वर्तमान सरकारले अस्थायी मुकाम नतोक्ने बताएपछि संघर्ष समितिले सोमबार सार्वजनिक भेलाको आयोजना गरेर स्वरुप फेर्ने निर्णय गरेको हो।