हेटौँडा : पत्रकार महासंघ मकवानपुर शाखाले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत ज्ञापन पत्र बुझाएको छ।
वाग्मती प्रदेश सरकारले आफैँले सञ्चार माध्यम खोल्न बजेट विनियोजन गरेकोप्रति आपत्ति जनाउँदै पत्रकार महासंघ मकवानपुर शाखाले ज्ञापन पत्र बुझाएको हो। महासंघका अध्यक्ष मणिराज गौतमले आइतवार प्रजिअमार्फत मुख्यमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएका…