गायक हनी सिंहसँग श्रीमती शालिनी तलवारले मागिन् १० करोड क्षतिपूर्ति

शालिनी तलवारले आफ्ना श्रीमान गायक हनी सिंहबाट १० करोड क्षतिपूर्तिको माग गरेकी छिन्। अगस्ट ३ मा शालिनीले सिंहविरुद्ध दिल्लीको तीस हजारी अदालतमा घरेलु हिंसा सम्बन्धी महिला संरक्षण ऐन अन्तर्गतमा मुद्दा दायर गराएकी हुन्। शालिनीले श्रीमान हनी सिंह र उनका परिवारले आफूमाथि शारीरिक तथा मानसिक रुपमा हिंसा गरेको समेत आरोप लगाएकी…

सम्बन्धित सामग्री