बुढानिलकण्ठमा सुविधा सम्पन्न ‘हेभेन्स्केप ब्युटीहोम’ सञ्चालन

काठमाडौँ – बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ मा सुविधा सम्पन्न हेभेन्स्केप ब्युटीहोम सञ्चालनमा आएको छ। बुढानीलकण्ठ नगर भित्र सुविधा सम्पन्न ब्युटीहोमको आवश्यकता महसुस गर्दै ब्युटीहोम सञ्चालनमा ल्याएको सञ्चालिका शर्मिला थापाले जानकारी दिएकी छन्। सञ्चालिका थापाका अनुसार सो ब्युटीहोम अनाथालयमा रहेका बालबालिकाहरूको कपाल काटेर उद्धघाटन गरिएको हो।  

सम्बन्धित सामग्री

दोधारा चाँदनीमा सुविधा सम्पन्न अस्पताल निर्माण हुँदै

काठमाडौँ – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा १५ शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ । नगरप्रमुख किशोरकुमार लिम्बूले असारमा निमार्ण सम्पन्न गरिसक्ने गरी काम भइरहेको बताए । “निर्माण क्रममा मध्यवर्ती क्षेत्रका कारण केही अवरोध देखिए पनि अहिले कामले तीव्रता पाएको छ”, उनले भने, “दुई तले लिफ्टसहितको सुविधा सम्पन्न भवन निर्माण भइरहेको हो ।” अस्पताल निर्माणपछि […]

न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न बनाउन जरुरीः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न गराउन जरुरी रहेको बताएका छन्।...

सुविधा सम्पन्न बसपार्क निर्माण

काठमाडौँ , २ भदौ । मलङ्गवा नगरपालिका–२ मा करिब रु छ करोडको लागतमा सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण भएको छ । नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाममार्फत निर्माण भएको बसपार्क चाँडै नै सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । उनका अनुसार हाल मलङ्गवा–९ मा रहेको पुरानो बसपार्कबाट बसहरु सञ्चालनमै रहेका […]

सुविधा सम्पन्न शौचालय प्रयोग गर्न पाउँदा विद्यार्थी खुसी

विद्यालयमा सुविधा सम्पन्न शौचालय निर्माण भएपछि जुम्लाका विद्यार्थीहरु खुसी भएका छन् । शारदा आधारभूत विद्यालय सिंजा ४ र नवदुर्गा आधारभूत विद्यालय कनकासुन्दरी ३ जुम्लामा सुविधा सम्पन्न शौचालय निर्माण भई नियमित प्रयोगमा आएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु खुसी भएका हुन् ।वर्षौंदेखि शौचालय भएपनि पानी नहुने र छात्र तथा छात्राका लागि छुट्टा छुट्टै शौचालय नहुँदा विद्यार्थीहरुले हैरानी खेप्नु परेको थियो । विद्यार्थीहरुले भोग्दै आएको समस्यालाई मध्यनजर गरि महिला, पुरुष र अपांग मैत्री शौचालय निर्माण सम्पन्

पशुपतिमा सुविधा सम्पन्न क्रियापुत्री भवन बनाउन पर्यटनमन्त्री श्रेष्ठको चासो

काठमाडौं, २१ बैशाख । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पशुपति क्षेत्र परिसरमा सुविधा सम्पन्न क्रियापुत्री भवन बनाउन चासो राखेका छन् । पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई भेटेर उनले पशुपतिमा सुविधा सम्पन्न क्रियापुत्री भवन बनाउन खोजेका हुन् । पशुपतिमा सुविधा सम्पन्न क्रियापुत्री भवन नहुँदाको पीडा भोगेका पर्यटनमन्त्री श्रेष्ठले बागमती प्रदेशबाट त्यहाँ सुविधा सम्पन्न भवन […]

पन्ध्र बेडको सुविधा सम्पन्न अस्पतालको शिलान्यास

कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर १ मा १५ बेडको सुविधा सम्पन्न अस्पताल भवनको शिलान्यास गरिएको छ।...

तीन करोडमा सुविधा सम्पन्न छात्रावास निर्माण

बैतडीको दोगडाकेदार गाउँपालिका–३ मा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा सुविधा सम्पन्न छात्रावास भवन निर्माण गरिएको छ । उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीका लागि बसोबासमा सहजता ल्याउन छात्रावास निर्माण गरिएको हो ।   सङ्घीय सरकारको समपूरक कोष र दोगडाकेदार गाउँपालिकाको साझेदारीमा रु तीन करोड चार लाखमा उक्त छात्रावास निर्माण गरिएको हो । सत्र कोठा, दुई हल, चमेनागृह र घेरापर्खालसहित दुई तले सुविधा सम्पन्न छात्रवास भवन निर्माण गरिएको श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर कार्कीले बताए ।

तातोपानीमा सुविधा सम्पन्न होटल

म्याग्दी, २५ असोज: नेपाल उद्योग वाणिज्य महासङ्घको दुई पटक केन्द्रिय सदस्य र एक पटक उपाध्यक्ष निर्वाचित भएका बेनीका व्यवसायी प्रमोद श्रेष्ठलाई जिल्ला भ्रमणमा आउने आफ्ना साथीभाइलाई सुविधायुक्त होटलमा राख्न नपाएकामा सबै गुनासो सुन्नुपर्दथ्योे । विशेष गरेर सिञ्गा तातोपानी स्नान गरेर उपचारका लागि आउनेले सुविधा सम्पन्न होटलमा बसोबासको व्यवस्था मिलाइदिन आग्रह गर्दा श्रेष्ठलाई लाज महसुस हुन्थ्यो […]

ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण

रौतहटको एउटा स्थानीय तहले ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पतालको निर्माण गरेको छ । जिल्लाको दुर्गम क्षेत्र मानिने परोहा नगरपालिकाले सहरी विकास मन्त्रालयको सहयोगमा ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पतालको निर्माण गरेको हो ।...

राराको प्रवेशद्वार ताल्चामा सुविधा सम्पन्न होटल बन्दै

१८ पुस, काठमाडौं । आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको राराको प्रवेशद्वार ताल्चा विमानस्थलमा सुविधा सम्पन्न होटल सन्चालनको अन्तिम चरणमा पुगेको छ । १० रोपनी जग्गामा फैलिएको ‘रारा ट्राभल होम’ मुगु जिल्लाकै सुविधा सम्पन्न होटल हुने होटल सन्चालक राजु कार्कीले दाबी गरे । सन्चालक कार्कीले लक्ष्य ५० ओटा कोठा सन्चालन गर्ने भए पनि अहिले २५ वटा […]