पन्ध्र बेडको सुविधा सम्पन्न अस्पतालको शिलान्यास

कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर १ मा १५ बेडको सुविधा सम्पन्न अस्पताल भवनको शिलान्यास गरिएको छ।...

सम्बन्धित सामग्री

बेलबासमा १६ शय्याको स्वास्थ्य केन्द्रको शिलान्यास

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा १६ शय्याको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्रको आइतबार शिलान्यास गरिएको छ । बेलबासस्थित वडा कार्यालय परिसरमा बन्ने स्वास्थ्य केन्द्र भवनको बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले शिलान्यास गरेका हुन् ।

नेपालगञ्जमा नेशनल लाइफको सुविधा सम्पन्न व्यापारिक भवन बन्दै

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगञ्जमा अत्याधुनिक सुविधा सम्पन्न व्यापारिक भवन निर्माण गर्ने भएको छ । करिब ३५ करोडको लगानीमा ७ तल्ले भवन निर्माण हुन लागेको कम्पनीले जनाएको छ । भवनको शिलान्यास कम्पनीकी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले एक कार्यक्रमकाबीच गरेकी छन् । शिलान्यास कार्यक्रममा १०० जनाको उपस्थिती रहेको थियो । नेपालगञ्जस्थित सुर्खेत रोडमा […]

नेशनल लाइफको अत्याधुनिक सुविधा सम्पन्न भवन बन्दै

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगन्ज सुर्खेत रोडमा करिब ३५ करोडको लगानीमा ७ तल्ले अत्याधुनिक सेवा सुविधासहितको व्यापारिक भवन निर्माण गर्ने भएको छ । यसै क्रममा यही मंसिर २२ गते कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले जग पुजा सम्पन्न गर्दै भवन निर्माणको औपचारिक शिलान्यास गरेकी हुन् । जग पुजा तथा शिलान्यास कार्यक्रममा कम्पनीका अध्यक्ष, सञ्चालक समितिका […]

मध्यबिन्दुमा अस्पताल भवन शिलान्यास

काठमाडौँ,२३ मँसिर । पुर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल भवन निर्माण सुरु भएको छ । अस्पताल भवनको आज मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले शिलान्यास गर्नुभयो । यसअघि मध्यबिन्दु–७ मा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा स्तरोन्नति गरिएको थियो । नगर अस्पताल सञ्चालनको लागि सुविधा सम्पन्न भवन निर्माणको लागि ठेक्का सम्झौता […]

सिमरामा १५ शैयाको अस्पताल, मन्त्री खापुङले गरे शिलान्यास

बारा : बाराको सिमरामा बन्ने १५ शैय्याको सुविधा सम्पन्न अस्पताल शिलान्यास गरिएको छ। प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गर्ने उद्देश्यसहित नेपाल सरकारका स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले शिलान्यास गरेका हुन्।शिलान्यासपश्चात मन्त्री खापुङले निर्माण कार्यलाई समयमै सम्पन्न गरेर अनेक बाहानामा ढिलो गर्ने परिपाटी अन्त्य गर्न आग्रह गरे। उनले दरबन्दी कायम गर्नका लागि मन्त्रालयले पहल गर्ने बताउँदै देशभर निर्माण हुने १५ शैयासम्मका आधारभूत अस्पतालका लागि मन्त्रालयले आवश्यक जनशक्तिको द

भरतपुरमा ग्लोबल आईएमई बैंकको भवन शिलान्यास

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले चितवनको भरतपुरमा सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरेको छ । भरतपुर महानगरपालिका-१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन् । बैंकले चितवनकै सौराहामा तीन दिने प्रबन्धकहरुको भेला आयोजना गरेको छ । वित्तीय साक्षरता जगाउने उद्देश्यका […]

कपिलवस्तुमा १५ शय्याको अस्पताल बन्दै

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा १५ शय्याको सुविधा सम्पन्न अस्पताल भवन निर्माणका लागि  शिलान्यास गरिएको छ । नगरपालिकाभित्र आधारभूत तहको सुविधा सम्पन्न उक्त अस्पताल नेपाली काँग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यसहित नगरप्रमुख अब्दुल कलाम र उपप्रमुख सुभावती कुर्मीले संयुक्तरुपमा शिलान्यास गरेका हुन् । महामन्त्री सुरेन्द्रराज आचार्यले विकासमा पछि परेको यस नगरपालिकामा अस्पताल निर्माणबाट स्थानीय जनताले यहीँबाट उपचार सुविधा पाउने बताए ।महराजगञ्ज नगरपालिका वडा नं १ प्राथमि

वडा कार्यालय र स्वास्थ्यचौकी भवन शिलान्यास

बनेपा, १८ पुस: काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ५ कानपुरको वडा कार्यालय र स्वास्थ्यचौकी भवन एकसाथ शिलान्यास गरिएको छ । नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले शनिबार दुवै भवन शिलान्यास गरेका हुन् ।दुवै सुविधा सम्पन्न भवन यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य छ । वडा कार्यालयको भवन भ्याटबाहेक रु ३९ लाख ७१ हजार ६४२ मा निर्माणका लागि […]

तुलसीपुरमा महिला कारागार बन्ने

दाङ– दाङको तुलसीपुरमा महिला कारागार बन्ने भएको छ। महिला कैदी बन्दीका लागि सुविधा सम्पन्न कारागार बनाउने गरी शिलान्यास पनि गरिएको छ। २०८० भदौ २ गते निर्माण कार्य सम्पन्न गर्ने गरी प्रशंसा कन्स्ट्रक्सन कैलालीले ३ करोड २९ लाखमा भवन निर्माणको ठेक्का सम्झौता गरिएको छ। २०७८ साउन २५ गते सम्झौता गरिएकोमा बुधबार भवनको शिलान्यास भएको छ। २ […]