१६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकको मर्म विपरीत उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेश गरेको भन्दै चौतर्फी प्रश्न उठेपछि मूल नेतृत्व सहित शीर्ष तहका नेताले स्पष्टीकरण दिएका छन् ।
तीन पक्षबाट संकलन गरेर …
काठमाडाैं। सन् २०२५, विश्व इतिहासमा धेरै आरोह-अवरोह छिचोल्दै समाप्त भएको छ। यो वर्ष पनि विश्व राजनीतिको चर्चाको केन्द्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बन्नुभएकाे हाे । उहाँकै नीतिले विश्वमा नयाँ व्यपार युद्धको जन्म भयो । युरोप र अमेरिकाको सम्बन्ध अहिलेसम्मको चिसो बन्दा युक्रेनमा रुसको आक्रमण वर्षभरी नै जारी रह्यो । मध्यपूर्वको तनाव भने यो वर्ष केही […]
१६ पुस, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमका अनुसार, पेट्रोलमा ४ रुपैयाँ, डिजेल/मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको …
काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा चार रुपैयाँ र डिजेल/मट्टीतेल प्रतिलिटर पाँच रुपैयाँ घटाइएको हो ।